कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार
मिर्चैया नपा–९ की ५९ वर्षीया बासु चौधरीलाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय जतन चौधरीलाई पुस २७ गते गिरफ्तार गरेको छ । स्थानीय बिसुनदेव
मिर्चैया नपा–९ की ५९ वर्षीया बासु चौधरीलाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय जतन चौधरीलाई पुस २७ गते गिरफ्तार गरेको छ । स्थानीय बिसुनदेव
१४ वर्षीया बालिकालाई पुस २१ गते बलात्कार गरेको आरोपमा लहान नपा–१६ का ३५ वर्षीय दिपक सदाविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस २७ गते उजुरी दिएको छ । आफूले
जिल्लामा सङरक्षण गृह नहुँदा हिंसा पीडित महिला तथा बालबालिकाका झन पीडित बन्नुपर्ने अवस्था सृजना भएको छ । सङरक्षण गृहको दिर्घकालिन विकल्प नहुँदा पीडितले थप जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ ।
परशुराम नगरपालिकाका १२ ओटा वडाहरुमा सचिव नहुँदा आफूहरुले समस्या भोग्नु परेको सेवाग्रहीहरुले गुनासो गरेका छन् । वडा कार्यालयमा सचिव नहुँदा जन्मदर्ता, नागरिकता तथा अन्य सिफारीसका लागि समस्या भएको स्थानीय राजेन्द्र
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्डनेपाल समूह) का कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबिच पुस २६ गते झडप हुँदा सात जना घाइते भएका छन् । चक्रघट्टा गाउँपालिका अध्यक्ष विक्रम यादव पक्षले चक्रघट्टा गाउँपालिका–६
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी घर भई हाल पोखरा महानगरपालिका–२६ चापाचौर बस्ने ५७ वर्षीय पुर्णबहादुर थापालाई पुस २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमा कोही
जिल्ला कारागार खाँदबारीमा क्षमता भन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । २५ जना कैदीको क्षमता भएको कारागारमा १ सय ४३ जना कैदी बन्दी राख्दा समस्या भएको खाँदबारी कारागारका
यो साता कोभिड परीक्षण दैनिक ४ सय ३० जना कोभिड सङ्क्रमित थपिएका छन् भने ५ सय ५४ जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्क अनुसार एक
सङ्खुवासभा,मादी नगरपालिका–८ स्थायी घर भई छथर जोरपाटी गाउँपालिका–३ ताङखुुवामा बस्दै आउनु भएका ४१ वर्षीय नेत्रबहादुर कडुवालले प्रहरीले विनाकारण पुस २३ गते कुटपिट गरेको आरोप लगाउनु भएको छ । पुस २३
चन्द्रनगर गाउँपालिका–३ बरकुर्वास्थित श्री राम आधारभूत विद्यालयमा आन्दोलित विद्यार्थीहरूद्वारा पुस ९ गतेदेखि तालाबन्दी गरिएको छ । विद्यालय बन्द हुँदा १६ दिनदेखि विद्यालयको पठनपाठन ठप्प रहेको छ । विद्यालयमा व्यापक राजनीतिक
उर्लाबारी नगरपालिका– ६ स्थित राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ४९ वर्षीय कुमार पोखरेललाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयमा कक्षामा १२ मा अध्ययनरत उर्लाबारी नगरपालिका–१ का २० वर्षीय निश्चल गुरुङलाई पुस
पुस २७ गते ४ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६५ हजार २ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस २६ गते मध्यरातबाट अन्त्य भएको छ । पुस २६ गतेको मन्त्रिपरिषद् बैठकबाट गरिएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्नु
३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले पुस २६ गते झिमरुक गाँउपालिका – ५ का २८ वर्षीय चन्द्रबहादुर जिसीलाई सात वर्ष कैदको फैसला गरेको छ । जिल्ला
खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधि कार्यालय सहयोगीको भरमा दिनहुँ तुइन तर्न बाध्य छन् । तर सहयोगिको अभावमा स्थानीयलाई भने वारपार गर्न समस्या भएको छ । खार्पुनाथ गाउँपालिका–५ याङ्चुमा गाउँपालिकाको कार्यालय, स्वास्थ्य सेवा
१५ वर्षीया बालिकालाई पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इश्वरपुर नपा–११ रामनगर बस्ने २६ वर्षीय राहुलकुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा पुस २६ गते उजुरी दिएको छ ।
उद्योग वाणिज्य सङ्घको जिल्ला अधिवेशनको निर्वाचनपछि मतगणना गर्ने स्थलमा प्रहरी र सर्वसाधरणबिच ०७७ पुस २५ गते साँझ झडपहुँदा प्रहरी इन्स्पेक्टर सहित ३ जना घाइते भएका छन । घाइते हुनेमा प्रहरी
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–६ का २२ वर्षीय यामप्रसाद भट्टराईलाई प्रहरीले पुस २५ गते धुन्चेबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २५ गते बिहान १० बजे
पुस २६ गते २ सय ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–३ सावाँकटरेका ६० वर्षीय मानबहादुर मगरलाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २३ गते बलात्कार गरेको आरोपमा पीडित