INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षेत्रीय समीक्षा तथा योजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर १५ र १६ गते दुई दिन चितवनको सौराहामा आयोजित क्षेत्रीय समीक्षा तथा योजना बैठक सम्पन्न भएको छ ।

इन्सेकद्वारा सञ्चालित कार्यक्रमका सन्दर्भमा आयोजित क्षेत्रीय समीक्षा तथा योजना बैठकमा प्रदेश नम्बर १,२ र ४ तथा ५ का केही जिल्लाहरूका सहजकर्ताहरू र प्रलेख अधिकृत तथा क्षेत्रीय कार्यालयका फोकल पर्सनहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमले समीक्षा एवम् बैठकमा सहभागीहरूलाई योजना अनुसार सक्रिय भएर काम गर्न आग्रह गरे ।

दिपेन्द्र अधिकारी

अन्य

भिडियो