भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा आज भीमेश्वर नगरपालिका वडा नं. २ मा भुकम्प पछिको पुननिर्माणको अवस्था वारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का





