INSEC Online

📅 २०८३ श्रावण १०

इन्सेक गतिविधि

एक वर्ष भित्रमा खरका छाना मुक्त गर्ने प्रतिबद्धता

एक वर्ष भित्रमा वडालाई खरको छाना मुक्त बनाउने वडा अध्यक्ष भिष्मराज भुसालले प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारीक क्षेत्र सेवाकेन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह बाणगङ्गाको  समन्वयमा माघ

खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र फेदिखोला गाउँपालिकाको संयोजनामा फेदिखोला गाउँपालिका–१ कर्मीडाँडामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै फेदिखोला गाउँपालिका–१ का सदस्य धन

अभिमुखिकरण कार्यक्रम सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको समन्वय तथा एफएचआई ३६० र सुन्दर नेपालको आयोजनामा वीरेन्द्रनगर नपाको मानव अधिकार सम्बन्धी सूचना व्यवस्थापन प्रणाली अभिमुखिकरण कार्यक्रम माघ २२ गते वीरेन्द्रनगरमा सम्पन्न भयो ।

शिक्षाको सवालमा सरोकारबालाबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले

कार्यवाहक मेयरद्वारा जग्गा दिलाउने प्रतिबद्धता

नारायण नगरपालिकाका कार्यवाहक मेयर एवं वडा नं. १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले नगर क्षेत्रका भूमिहीन परिवारलाई एक पटकका लागि जग्गा दिलाउने प्रतिबद्धता व्यक्ति गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

शिक्षा, स्वास्थ्य, खाद्य र आवास बन्दिपुरको प्राथमिकतामा

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा बन्दिपुर गाउँपालिकको संयोजनमा माघ १९ गते

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनवाई सम्पन्न

अनौपचरिक क्षेत्र सेवा केन्द्र(इन्सेक), धनगढी, मानव अधिकार समूह कृष्णपुर र खाद्य अधिकार सञ्जाल कञ्चनपुरको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबिच सार्वजनिक सुनवाई कार्यक्रम

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) गण्डकी प्रदेशको आयोजनामा पुतलीबजार नगरपालिका –१४ मा शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण र सम्बर्ध्दनका

खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने ”(इएलपी) परियोजना अन्तरगत धनपालथान गाउँपालिकामा माघ १८ गते खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)