कोभिड–१९ नियन्त्रणमा सबैपक्षको सहभागिता आवश्यक : मानवअधिकार समूह
मानवअधिकार समूह कावासोती नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले कोभिड–१९ को यो विषम परिस्थितिमा सबैलाई हातेमालो गर्दै अगाडि बढ्न अपिल गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार





