INSEC Online

📅 २०८३ श्रावण १०

इन्सेक गतिविधि

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवाललाई नीति तथा कार्यक्रममा समेट्न अनुरोध

मानव अधिकार समूह पोखरा महानगरपालिका वडा नम्बर ३२ ले आगामी आर्थिक वर्ष २०७८/०७९ मा महानगरको नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र सेवा

नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध

मानव अधिकार समूह फेदीखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाको नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन

मानव अधिकार समूहको माग बमोजिम आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना

इन्सेकको “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवारी निकायलाई जबाफदेही बनाउने”इएलपी परियोजना अन्तर्गत कोशी गाउँपालिकमा गठित मानव अधिकार समूहको माग बमोजिम नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन जेठ ३१ गते गरिएको छ ।

बजेटमा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न मानव अधिकार समूहको अनुरोध

मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाको बजेटमा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको

बालअधिकार कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बालअधिकार कार्यक्रम सञ्चालन गर्न भानु नगरपालिका–३ स्थित जनजागृती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बालअधिकार चेतना समूह गठन भइ बालअधिकार कार्यक्रम सञ्चालन

विपन्न परिवारको खाद्य व्यवस्थापन र बिरामीको उपचारमा ध्यान दिन मानवअधिकार समूहको ध्यानाकर्षण

मानवअधिकार समूह बन्दिपुर गाउँपालिकाले कोभिडको जोखिमको कारण रोजगार गुमाएका र विपन्न वर्गका नागरिकको खाद्य व्यवस्थापन र अन्य दिर्घरोगी तथा जेष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिन गाउँपालिकाको ध्यानाकर्षण गराएको हो ।

मानव अधिकार समूहद्वारा गाउँपालिकामा ज्ञापनपत्र

इन्सेकद्वारा भोक्राहा नरसिंह गाउँपालिकामा गठित मानव अधिकार समूहले आर्थिक वर्ष २०७८।०७९ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाललाई नीति तथा कार्यक्रममा समावेश गर्न माग गर्दै जेठ २७ गते गाउँपालिकामा

कोभिड व्यवस्थापनमा सबैसँग सहकार्य गर्न मानवअधिकार समूहको ध्यानाकर्षण

मानवअधिकार समूह भानु नगरपालिकाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को दोश्रो लहरको सामना गर्न सबै सरोकारवालासँग सहकार्य र हातेमालो गर्न भानु नगरपालिकाको ध्यानाकर्षण गराएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

शिक्षा,स्वास्थ्य,खाद्य र आवासका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

“स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तर्गत स्थानीय सरकार र अन्य निकायसँग शिक्षा,स्वास्थ्य,खाद्य र आवास अधिकारका सवालमा भोक्राहा नरसिंह गाउँपालिकामा जेठ २४ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न