INSEC Online

📅 २०८३ श्रावण १०

इन्सेक गतिविधि

कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता

कृषि उत्पादनलाई सहकारी मार्फत बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता नगरपालिकाका मेयर शालिकराम अधिकारीले जनाउनु भएको छ । इन्सेक बर्दियाको आयोजनामा असार ११ गते बासगढीमा आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार

परियोजनाको प्रभाव तथा मानव अधिकार अवस्था अनुगमन सम्पन्न

इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय,धनगढी, राष्ट्रिय मानव अधिकार आयोग,धनगढी र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको सयुक्त टोलीले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्धारा कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालित परियोजनाको प्रभाव र जिल्लाको मानव

मानव अधिकार समूहले बुझायो नगरपालिकामा ध्यानाकर्षण पत्र

इन्सेकद्वारा गठित मानव अधिकार समूहले कोभिड नियन्त्रण, व्यवस्थापन र उपचार प्रभावकारी बनाउन माग गर्दै असार ९ गते  बुद्धभुमि नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । मानव अधिकार समूहका अध्यक्ष कृष्णप्रसाद खनालको

कोभिड रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न माग

इन्सेक कपिलवस्तु र डिसिएको सहयोगमा मानव अधिकार रक्षक सञ्जालले कोभिड रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न माग गर्दै असार ९ गते जिल्ला प्रशासन कार्यालयमा  ध्यानाकर्षण पत्र बुझाएका छन् ।

परियोजना सञ्चालित क्षेत्रको अनुगमन सम्पन्न

इन्सेक नेपालगञ्जको आयोजनामा राप्ती सोनारी गाउँपालिकामा सञ्चालित परियोजनाको प्रभावका विषयमा असार ९ गते अनुगमन सम्पन्न भएको छ । स्थानीय तहमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था, स्थानीय नीति तथा कार्यक्रम,

स्थानीय सरकारका बजेट कार्यक्रम स्वास्थ्य, कृषि र शिक्षामा केन्द्रित हुने

जिल्लाका स्थानीय सरकारका यस वर्षको बजेट स्वास्थ्य, शिक्षा, कृषि र विपत् व्यवस्थापनमा केन्द्रित हुने भएका छन् । इन्सेक, गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछाप, मानव अधिकार संरक्षण सञ्जालले संयुक्त रूपमा ०७८

मानव अधिकारसम्बन्धी कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटन माग

मानव अधिकार समूह भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा प्रस्तुत गरिने नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न माग गरेको छ । अनौपचारिक क्षेत्र सेवा

मानव अधिकारमैत्री गाउँपालिका बनाउन सरोकारवाला सकारात्मक

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आर्थिक वर्ष २०७८–०७९ को बजेट, नीति तथा कार्यक्रममा मानव अधिकारमैत्री बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । इन्सेक प्रदेश १ कार्यालय विराटनगरद्घारा गठन गरिएको

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवाललाई नीति तथा कार्यक्रममा समेट्न अनुरोध

मानव अधिकार समूह रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा महानगरको नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन