शिक्षा अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक सम्बाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा मानव अधिकार समुहको समन्वयमा शिक्षा अधिकारको अवस्था र सरोकारवालाको भुमिका बिषयक सम्बाद कार्यक्रम भदौ १८ गते पुनर्वास नगरपालिकामा सम्पन्न





