शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजना तथा मानव अधिकार समूह वीरेन्द्रनगरको समन्वयमा ०७८ असोज १५ गते जनसेवा मावि घुस्रामा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरूले





