INSEC Online

इन्सेक गतिविधि

इन्सेक परियोजनाको अनुगमन सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा दैलेख र सुर्खेत जिल्लामा सञ्चालित समग्र परियोजनाको बाह्य अनुगमन कार्यक्रम असोज १८ गते सम्पन्न भएको छ । दुई सदस्यीय बाह्य अनुगमन टोलीले असोज १३ गतेदेखि

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज १८ गते सम्पन्न भएको छ । इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव

आवासको अधिकारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल, जिल्ला शाखा रौतहटले चन्द्रपुर नगरपालिकासँगको समन्वयमा असोज १६ गते चन्द्रपुर नगरपालिका–९ चेतनगरमा आवासको अधिकारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जिया माझीले

खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक सल्यानको आयोजनामा शारदा नगरपालिकाको खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सल्यानको खलंगामा असोज १७ गते सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरूले खाद्यको पहुँच सबै नागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्याहरूको पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको सहयोगमा चाँगुनारायण नगरपालिका स्तरीय मानव अधिकार समूहको आयोजनामा नगरपालिका भित्र विद्यमान रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्याहरूको पहिचान गरी कार्य

बाह्य अनुगमन कर्ताद्धारा इन्सेकद्वारा सञ्चालित परियोजनाको अनुगमन

बाह्य अनुगमन कर्ताद्धारा इन्सेकद्वारा सञ्चालित परियोजनाको अनुगमन असोज १८ गते सम्पन्न भएको छ । अनुगमन टोलीले इन्सेकद्वारा राप्ती सोनारी गाउँपालिकामा सञ्चालित परियोजनाका साथै नेपाल मानव अधिकार वर्ष पुस्तकका बारेमा जिल्लास्थित

खाद्य अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना एवम् मानव अधिकार समूह खाँडाचक्र नपाको सहकार्यमा असोज १७ गते खाँडाचक्र नपामा खाद्य अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेक सल्यानको आयोजनामा स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम असोज १६ गते शारदा नपामा सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरूले स्वास्थ्यलाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्ने सुझाव दिएका छन् । पछिल्लो

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजना एवम् मानव अधिकार समूह शिवालय गाउँपालिकाको संयोजनमा असोज १५ गते शिवालय गाउँपालिकामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शिवालय गाउँपालिका