INSEC Online

इन्सेक गतिविधि

स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

मानव अधिकार समूह भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ३० गते भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको छ । इन्सेकद्धारा गठित मानव अधिकार समूहको आयोजनामा स्वास्थ्य अधिकारसम्बन्धी

इन्सेकद्वारा मानव अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामद्वारा आयोजित नगरस्तरीय शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा सरोकारवालाहरूबिच नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेकद्वारा सञ्चालित स्थानीय

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी सम्पन्न

इन्सेक महोत्तरी र मानव अधिकार समूह गौशालाको आयोजनामा कात्तिक २९ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने

इन्सेकद्वारा गरुडामा समस्या तथा सरोकारवालाहरूको पहिचान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामले  कात्तिक २९ गते आयोजित गरुडा नगरपालिकास्तरीय समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निर्माणको लागि मानव अधिकार समूहको बैठकसम्पन्न गरेको  छ

मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन बारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र सीसु तथा डिसीए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन बारे नागरिक समाजसँग कातिक २८ गते अन्तरक्रिया कार्यक्रम

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धि गोष्ठी सम्पन्न

इन्सेक कालिकोट र मानव अधिकार समूह खाँडाचक्रको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धि अभियानका लागि गोष्ठी कात्तिक २७ गते सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामले खाद्य अधिकारसम्बन्धी चन्द्रपुर नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले संस्थाद्वारा सञ्चालित कार्यक्रमहरू र

मानव अधिकारका विषयमा समीक्षा बैठक तथा कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामद्वारा चन्द्रपुर नगरस्तरीय मानव अधिकार निगरानी समूह र सरोकारवालाबिच समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माणको लागि मानव अधिकार समूहको बैठक

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित शिक्षाको अधिकारसम्बन्धी विधार्थी, अविभावक र शिक्षकबिच अन्तरक्रिया कार्यक्रम कात्तिक २५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा पुतली बजार नगरपालिका-१३ का वडा अध्यक्ष ख्यामनारायण