INSEC Online

इन्सेक गतिविधि

खाद्य अधिकारका सवालमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगर र इन्सेकद्धारा गठित मानव अधिकार समूह अर्जुनधाराको आयोजनामा खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम कात्तिक १५ गते सम्पन्न भएको छ । अन्तरक्रिया

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाले फेदिखोला गाउँपालिका–२ मा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते सम्पन्न गरेको छ । कार्यक्रममा फेदिखोला गाउँपालिकाका कृषि शाखा प्रमुख शिशिर पण्डितले गाउँपालिका भित्रका

सूर्यविनायक नगर क्षेत्रको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवाससम्बन्धी समस्या पहिचान

सूर्यविनायक नगरपालिकाका भित्र रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी विभिन्न समस्याहरूको पहिचान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह सूर्यविनायकले नगरपालिका क्षेत्रको

शिक्षाको अधिकारबारे  शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा रूपा गाउँपालिका–६ मा शिक्षाको अधिकारबारे  शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम कात्तिक १२ गते सम्पन्न भएको छ । कार्यक्रममा रूपा गाउँपालिकाका उपाध्यक्ष

शिक्षाको अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

खाँडादेवी गाउँपालिकामा शिक्षाको अधिकारका विषयमा कात्तिक १२ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यार्थी तथा अभिभावकले शिक्षाको गुणस्तर

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत मानव अधिकार निगरानी समूहसँगको सहकार्यमा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते कालिञ्चोक गाउँपालिकामा सम्पन्न गरियो

महामारी र विपदमा सरोकारवाला सङ्घसंस्था र निकायको चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा महामारी र विपदमा राष्ट्रिय मानव अधिकार संस्थाहरू, संवैधानिक निकाय तथा नागरिक समाजको भूमिका र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक १२ गते

शिक्षा,स्वास्थ्य,खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया

इन्सेक प्रदेश १ कार्यालय विराटनगर र मानव अधिकार निगरानी समूह थानपालथानको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम कात्तिक १२ गते सम्पन्न भएको छ । इन्सेकद्धारा सञ्चालित

महामारी र विपद्मा नागरिक समाजमा परेको असर विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित महामारी र विपद्मा नागरिक समाजमा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते जनकपुरधाममा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम बजगाँईले