बाल अधिकार चेतना समूहद्वारा प्रभातफेरी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार चेतना समूहले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धनुषामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालय र क्षिरेश्वरनाथ





