INSEC Online

इन्सेक गतिविधि

मानव अधिकार श्रोत केन्द्र तथा सहायता कक्ष स्थापना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गण्डकी प्रदेश कार्यालयमा मानव अधिकार श्रोत केन्द्र तथा सहायता कक्ष मङ्सिर १९ गते स्थापना गरिएको छ । मानव अधिकारसम्बन्धी स्रोतको अधिक्तम उपयोग, इन्सेकका प्रकाशनहरुको

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मुस्ताङमा मङ्सिर १७ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा सम्पन्न गरिएको

मानव अधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुतिसम्बन्धी तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुतिसम्बन्धी दुई दिने तालिम मङ्सिर १६ गतेदेखि पोखरामा सुरू भएको छ । मानव अधिकार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत अन्नपूर्ण गाउँपालिकामा कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत मङ्सिर १४ गते अन्नपूर्ण गाउँपालिकामा  कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र अन्नपूर्ण

सञ्चारकर्मी र मानव अधिकारकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कालिकोट जिल्लाका सञ्चारकर्मी र मानव अधिकारकर्मीबीच समन्वयात्मक बैठक मङ्सिर ७ गते सम्पन्न भएको छ । इन्सेक केन्द्रीय कार्यालयका सुना प्याकुरेल र कर्णाली प्रदेश संयोजक

मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर १२ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि

इन्सेकको टोलीद्वारा मानव अधिकारका सवालमा सरोकारवालासँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले मानव अधिकारका विविध विषयलाई लिएर जिल्लाका सरोकारवालाहरूसँग मङ्सिर ७ गते छलफल गरेको छ । इन्सेक केन्द्रीय कार्यालयकी सुना प्याकुरेल, कर्णाली प्रदश कार्यालयका संयोजक नारायण

महामारीमा नागरिक समाजलाई हेर्ने नजर परिवर्तन भएनः अध्यक्ष लामा

गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले राज्यले महामारीको समयमा नागरिक समाजलाई हेर्ने नजर परिवर्तन गर्न नसकेको बताउनु भयो । इन्सेक बागमती प्रदेशको आयोजना तथा गैरसरकारी संस्था महासङ्घ बागमती

इन्सेकद्वारा मनहरीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर ८ मनहरी गाउँपालिकामा सरोकारवालाहरूसँग शिक्षा, स्वास्थ्य एवम् खाद्यलगायतका अधिकारको विषयमा सार्वजनिक सुनुवाइ गरेको छ । डब्लुपीडी नेपालको सहयोगमा अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण