खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
इन्सेक तनहुँको आयोजना तथा मानव अधिकार समूह भानुको संयोजनमा खाद्य अधिकारसम्बन्धी सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रम कात्तिक २३ गते भानु नगरपालिकामामा सम्पन्न गरिएको छ । खाद्यसहित कृषि र पशुपन्छीको क्षेत्रमा नगरपालिकाले पारित





