युपीआर, एसजिडी र एनएचआरपीमा महिला अधिकारसम्बन्धी प्रावधान सम्बन्धमा अन्तरसम्वाद सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्याय र राष्ट्रिय मानव अधिकार आयोग, धनगढीको सयुक्त आयोजना तथा वेदकोट नगरपालिकाको समन्वयमा ‘‘घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको लैङ्गिक





