INSEC Online

📅 २०८३ असार २४

इन्सेक गतिविधि

शिक्षा ,स्वास्थ ,खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया

इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत सन्दकपुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चैत ७ गते  सम्पन्न गरिएको छ

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम पोखरामा चैत २ गते सम्पन्न गरिएको छ । कियाेस परियाेजना अन्तरगत आयोजना गरिएको

इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासंघको सयुक्त टोलीद्धारा मानव अधिकारको अवस्थाको अनुगमन

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको संयुक्त टोलीले गौरीगंगा नगरपालिकाबाट प्रवाह गरिदै आएका सेवा तथा त्यसको प्रभावकारीता र नगरपालिकाको

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार चैत १ गते सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

मानव अधिकार रक्षक सञ्जालका सदस्यका लागि तीन दिने तालिम

स्थानीय तहमा क्रियाशील मानव अधिकार रक्षक सञ्जालका सदस्यहरुका लागि तीन दिने मानव अधिकार तालिम फागुन ३० गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा सुरु गरिएको तालिममा इन्सेककी

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न

इन्सेक सल्यानको आयोजना र शारदा नगरस्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन ३० गते शारदा नगरपालिकामा सम्पन्न गरिएको छ । शरदा

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

गौशाला नगरपालिका–२ निगौलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन ३० गते सम्पन्न गरिएको छ । इन्सेक जनकपुरको आर्थिक सहयोग तथा मानव अधिकार

स्थानीय तहमा सेवा प्रवाहको अवस्था र जवाफदेहिताको सन्दर्भमा सार्वजनिक सुनुवाइ सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र नगरस्तरीय मानव अधिकार समुहको समन्वयमा स्थानीय तहमा सेवा प्रवाहको अवस्था र जवाफदेहिताको सन्दर्भमा सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २९ गते गौरीगंगा नगरपालिकामा सम्पन्न भएको

लागु पदार्थ सेवन र बालविवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार फागुन २७ गते जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा लागु पदार्थ सेवन र बालविवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा