इन्सेक कर्णाली प्रदेशको टोलीद्वारा मानव अधिकार अनुगमन
इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार अवस्थाका बारेमा चैत १७ गते अनुगमन गरेको छ । इन्सेक कर्णाली प्रदेशका कार्यालयका संयोजक नारायण सुवेदी, कार्यक्रम





