INSEC Online

📅 २०८३ असार २४

इन्सेक गतिविधि

जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण

शिवपुरी गाउँपालिकाका जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैंगिक हिंसासम्बन्धी तालिम’ फागुन २१ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा,

बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा बाल विवाहविरुद्ध सचेतना अभियान अन्तरगत कावासोती नगरपालिका–१२ मा फागुन २० गते कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार

आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा ०७८ फागुन १९ गते मन्थलीमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बार एसोसिएसन रामेछापका अध्यक्ष विचारसिंह

मानव अधिकार रक्षक सञ्जाल पुनर्गठन

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल ०७८ फागुन १६ गते पुनर्गठन गरिएको छ । मानव अधिकारका

शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी सूचक बनाएर अनुगमन गर्नुपर्नेमा जोड

शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी सूचक बनाएर अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको

मानव अधिकार रक्षक सञ्जाल पुनरगठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०७७ फागुन २४ गते गठन गरिएको जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल ०७८ फागुन १२ गते पुनरठन गरिएको छ । मानव अधिकारका

कावासोती नगरपालिकामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुर र इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम फागुन १२ गते गरिएको छ । कावासोती नगरपालिकाको बाल

स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका –१२ स्थित पेल्काचौर स्वास्थ चौकीमा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०७८ फागुन ११ गते सम्पन्न गरिएको छ । पुतलीबजार  नगरपालिकाले

खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

भोक्राहा नरसिंह गाउँपालिकामा खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १२ गते सम्पन्न भएको छ । इन्सेकद्धारा गठित मानव अधिकार समूहका सदस्यहरू, जनप्रतिनिधि तथा नागरिक अगुवाहरूको सहभागितामा खाद्य अधिकारका सवालमा