INSEC Online

📅 २०८३ असार २४

इन्सेक गतिविधि

मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र इन्सेकदुवारा विनयी त्रिवेणी गाउँपालिकामा

स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १५ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल

सामाजिक सञ्जालको असरबारे अभिमुखिकरण

राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजविराजमा चैत १५ गते अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, नगरस्तरीय मानव अधिकार निगरानी समूहको

मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम चैत ११ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना, विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र मानव अधिकार समूह विनयी

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सवालमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य खाद्य तथा आवासको अधिकारका सवालमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया चैत ११ गते सम्पन्न गरिएको छ । कार्यक्रममा  अधिवक्ता

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया

इन्सेकद्वारा सञ्चालित “स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरक्रिया माइजोगमाइ गाउँपालिकामा चैत ११ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा चैत १० गते बन्दिपुर गाउँपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै

शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा चरिकोटमा शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक कार्यक्रम सहजकर्ता शुसिला प्रसाईले चैत १० गते भएको शिक्षाको

मानव अधिकार रक्षकको पक्षमा कानुन बन्नुपर्छः अध्यक्ष श्रेष्ठ

मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि कानुन बन्नुपर्नेमा इन्सेककी अध्यक्ष डा.इन्दिरा श्रेष्ठले जोड दिनु भयो । इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा चैत १० गते सुर्खेतमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय मानव अधिकार तालिममा