शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी जेठ १८ गते जनकपुरमा सम्पन्न गरिएको छ । कार्यक्रममा मधेस प्रदेश सांसद मञ्जु यादवले नेपालको





