INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

लुम्बिनी प्रदेश कार्यालयद्धारा इएलपी कार्यक्रम अनुगमन

बढैयाताल गाउँपालिकामा तीन वर्ष देखि सञ्चालनमा रहेको स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) कार्यक्रमको  इन्सेक लुम्बिनी प्रदेश कार्यालयले जेठ २५ गते अनुगमन गरेको छ । बढैयाताल गाउँपालिका

गाउँपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसहित संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन र सोही अनुसारका कार्यक्रम बजेटमा समेट्न माग गर्दै मानव अधिकार समूह भोक्राहा नगरसिंहले भोक्राहा नरसिंह गाउँपालिकामा जेठ २४ गते

मानव अधिकार संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिकासम्बन्धी अन्तरक्रिया सम्पन्न

मानव अधिकार समूह चाँगुनारायण नगरपालिकाको आयोजनामा ०७९ जेठ २४ गते मानव अधिकार संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही

अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जाजरकोट जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको अर्ध बार्षिक पूर्व समीक्षा कार्यक्रम सदरमुकाम

मानव अधिकार रक्षक पक्षपात रहित हुनुपर्ने नगर प्रमुख रिजालको सुझाव

दुल्लू नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले मानव अधिकार रक्षकहरूले पक्षपात रहित तरिकाबाट काम गर्न सुझाव दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले जेठ २२ गते दुल्लूमा आयोजना

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको प्रभावकारिता तथा उपलब्धिका विषयमा इन्सेकद्वारा अनुगमन

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तरगत इन्सेक प्रदेश १ कार्यालयले जेठ २३ गते कोशी गाउँपालिकामा कार्यक्रमको प्रभाव र उपलब्धिका विषयमा अनुगमन गरेको छ । अनुगमनसँगै

आवासको अधिकारबारे अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा आवासको अधिकारबारे सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकामा जेठ २२ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही

मानव अधिकार प्रवर्धनका लागि सचेत रहेको उपमेयरको भनाइ

नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले मानव अधिकार प्रवर्धनका लागि आफूहरु सचेत रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदी नेतृत्वको टोलीसँग जेठ २०

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल सम्बोधन गर्न नगर प्रमुखलाई ज्ञापन पत्र

इन्सेक र मानव अधिकार समुहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल सम्बोधन गर्न बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खडकालाई जेठ १८ गते ज्ञापन पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र