INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

मानव अधिकार संरक्षण सञ्जालद्वारा शिक्षा र स्वास्थ्यमा अनुगमन

इन्सेकको सहजिकरणमा गठन भएको मानव अधिकार संरक्षण सञ्जाल रामेछापले जिल्लाका विभिन्न शिक्षण संस्था तथा स्वास्थ्य संस्थाको अनुगमन गरी सुझाव  दिएको छ । सञ्जालले ०७९ जेठ २७ गते लिखुतामाकोसी गाउँपालिकाको खिम्ती

सुरक्षित आवासको लागि पहल गरिदिन इन्सेकसमक्ष अनुरोध

क्षिरेश्वरनाथ नगरपालिकाका दलित तथा विपन्न समुदायका व्यक्तिहरुले नदिको किनार तथा ऐलानी जग्गामा फुसको घर रहेको र सो घर पनि टुट्न लागेकोले सुरक्षित अवासको लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

खाद्य र स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कर्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा खाद्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रम बिष्णुपुर गाउँपालिकामा जेठ २४ गते सम्पन्न गरिएको छ । कार्यक्रमा बिष्णुपुर गाउँपालिका वडा नं. ४ का वडा

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा सार्वजनिक सुनवाइ कर्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा सखुवानन्कारकट्टी गाउँपालिकामा जेठ २५ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिकाका

मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग समन्वय बैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग समन्वय बैठक जेठ २७ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्न, मानव अधिकारका

दिगो विकास र मानव अधिकार विषयक अन्तरक्रिया सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जको आयोजना तथा इन्सेक लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा दिगो विकास र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ २७ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालगञ्ज

खाद्य र शिक्षाको अधिकार विषयक अन्तर्क्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा खाद्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकामा जेठ २३ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने

खाद्य अधिकार विषयक अन्तर्क्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बिष्णुपुर गाउँपालिकामा खाद्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रम जेठ २३ गते सम्पन्न गरेको छ । खाद्य अधिकारको विषयमा संविधान, कानुन, ऐन, नियमावलीमा भएको

आवासको अधिकारबारे अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा जेठ २५ गते राजविराजमा आवासको अधिकारबारे सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने