INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

सबैलाई आभास हुनेगरी अभिभावकत्व प्रदान गर्ने ः नगर उपप्रमुख खनाल

वीरेन्द्रनगर नगरपालिकाको कार्यालयले सबैलाई आभास हुने गरी अभिभावकत्व प्रदान गर्ने वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले प्रतिवद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा दैलेख

अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा हुने विभेद अन्त्य गर्नुपर्नेमा जोड

अपाङ्गता भएका बालबालिकालाई शिक्षामा हुने गरेको विभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । इन्सेक, आइएनएफ र डिडाको आयोजनामा बन्दिपुरमा जेठ १३ गते आयोजित शिक्षामा प्रविधियुक्त पहुँच विषयक अन्तरक्रिया कार्यक्रममा बन्दिपुर

अब बन्ने संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा जोड

अब बन्ने संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइएनएफ र अपाङ्गता स्वबलम्वन विकास सङ्घ(डिडा) नेपालले जेठ १३ गते गोरखा सदरमुकाममा आयोजना गरेको सेवाग्राही

आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम जेठ १३ गते वीरेन्द्रनगरमा सुरु भएको छ । तालिम उदघाटन सत्रमा कर्णाली प्रदेश

मानव अधिकार समूह सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको सहकार्य र मानव अधिकार समूह राप्तीसोनारी गाउँपालिकाको आयोजनामा वडा स्तरीय मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम जेठ ११ गतेका सम्पन्न

कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन

कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट

इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा

लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न

लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न

शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न