शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारको विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र मानव अधिकार निगरानी समूह चन्द्रपुर तथा चन्द्रपुर नगरपालिकासँगको सहकार्यमा चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ ३० गते सम्पन्न गरिएको छ





