बाल अधिकार समूहद्वारा जातीय विभेदसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-३ स्थित श्री सूर्योदय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले जातीय विभेदसम्बन्धी ०८० असार ६ गते पलासेमा सडक नाटक प्रदर्शन गरेको





