INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

बागमती प्रदेश प्रहरी प्रमुखसँग इन्सेकको टोलीद्वारा मानव अधिकारको विषयमा छलफल

बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणासँग इन्सेकको अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले ०८० जेठ २५ गते मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयमा

प्रदेशस्तरीय बाल अधिकार चेतना समूहको बैठक सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकार चेतना समूहको बैठक जेठ २६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बालबालिकाहरु मानसिक, शारीरिक र सम्बेगात्मक

मानव अधिकार समूहद्वारा ध्यानाकर्षण-पत्र हस्तान्तरण

कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले मानव अधिकारका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न पाँच बुँदे मागसहित गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई भेटी जेठ २४ गते ध्यानाकर्षण–पत्र बुझाएको छ । गाउँपालिका क्षेत्रमा देखिएका

मानव अधिकार राष्ट्रिय कार्य योजना जिल्ला समन्वय समिति गठन

जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको संयोजकत्वमा २५ सदस्य जिल्ला स्तरीय मानव अधिकार राष्ट्रिय कार्य योजना जिल्ला समन्वय समिति गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

आत्मा सुरक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजना तथा डिसिए र सिभिल सोसाइटी इन डेभलपमेन्टको सहयोगमा जेठ २० र २१ गते आत्मा सुरक्षासम्बन्धी अभिमुखीकरण तालिम वीरेन्द्रनगर नगरपालिका–२ कोलडाडामा सम्पन्न  भएको छ ।

मानव अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहसँग मानव अधिकारका सवालमा अन्तरक्रिया तथा छलफल कार्यक्रम जेठ २२ गते सम्पन्न भएको छ । इन्सेक सुदूरपपिश्चम

इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम

जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल

जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको

मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र