INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले ०८० असार १ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न मेयरलाई प्रस्तावनापत्र

पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मी लाई मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न इन्सेक स्याङ्जा जिल्ला प्रतिनिधिले जेठ ३२ गते प्रस्तावनापत्र बुझाउनुभएको छ । नगर प्रमुख

बाल अधिकार समूहद्वारा बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित कैलारी गाउँपालिका–७ भुइयाफाँटास्थित राष्ट्रिय माध्यामिक विद्यालय बाल अधिकार चेतना समुहले बाल विवाह न्यूनिकरणमा सारोकारवालाको भुमिका विषयक सडक नाटक जेठ ३१ गते कैलारी गाउँपालिका–७ को वडा कार्यालय अगाडी प्रदर्शन

मानव अधिकार रक्षकहरुको संरक्षण सम्बन्धमा छलफल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले जेठ ३२ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलगायत बिभिन्न मन्त्रालय र सरोकारवाला निकायसँग मानव अधिकार रक्षकहरुको अधिकार र संरक्षण सम्बन्धमा छलफल गर्नुको साथै नेपाल मानव अधिकार

मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न प्रतिबद्ध छौः आचार्य

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले  मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आचार्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले

प्रदेशस्तरीय मानव अधिकार सञ्जालको बैठक सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार सञ्जालको बैठक जेठ २९ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले तीनै तहका सरकारले नीति तथा कार्यकम

इन्सेकको टोलीद्वारा मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयन विषयमा छलफल

हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामासँग इन्सेकको अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले ०८० जेठ २६ गते मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयन विषयमा छलफल गरेको छ । इन्सेक

बागमती प्रदेशको मानव अधिकार अवस्था र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आयोजना गरेको बागमती प्रदेशको मानव अधिकार अवस्था र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम ०८० जेठ २६ गते हेटौँडामा सम्पन्न भएको छ

हेटौँडामा मिडिया साझेदारी बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०८० जेठ २५ गते हेटौँडामा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बागमती प्रदेशमा भएको मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई कसरी कम