बाल अधिकार समूहद्वारा बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-७ स्थित राष्ट्रिय रोटरी माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी ०८० असार ८ गते सडक नाटक





