विद्यालयमा वातावरण सम्बन्धी कार्यशाला
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा ०८० पुस १३ गते डाक्नेश्वरी नगरपालिकास्थित रामेश्वर मेमोरियल माध्यमिक विद्यालयमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा वडा





