INSEC Online

📅 २०८३ असार २१

इन्सेक गतिविधि

छाउपडी प्रथा न्युनिकरणसम्बन्धी सडक नाटक प्रदर्शन

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लु नगरपालिकामा–७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार समूहको समन्वयमा माघ ०२ गते छाउपडी प्रथा न्युनिकरणसम्बन्धी सडक नाटक प्रदर्शन

जातीय छुवाछुत तथा लैङ्गिक विभेद विरुद्ध सडक नाटक प्रदर्शन

इन्सेकको आयोजना तथा दुल्लु नगरपालिकामा -९ मा रहेको श्री प्रेम देवी माध्यमिक विद्यालयमा गठित बाल अधिकार समूहको समन्वयमा पुस २९ गते जातीय छुवाछुत तथा लैङ्गिकविभेद विरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रम

नेपालको संविधान र कार्यान्वयनको चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्मपन्न

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठान काठमाडौँ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सयपत्री समाजको आयोजनामा नेपालको संविधान  र कार्यान्वयनको चुनौती विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा पुस २७ गते सम्पन्न भएको छ

मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यान आकर्षण पत्र

शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक समस्याहरु समाधान गर्नु पर्ने मागराखि मिथिला नगरपालिकास्तरीय मानव अधिकार समूहले ०८० षुस २५ गते मिथिला नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीलाई ध्यानाकर्षण–पत्र बुझाएको छ

शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारसम्बन्धी नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा मानव अधिकार सञ्जाल गण्डकी प्रदेशको आयोजनामा शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारसम्बन्धी गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम पुस

सरोकारवालाको ध्यानाकर्षण गराउँदै सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हिरा फेकनी माध्यमिक विद्यालय, बनौलामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले डाक्नेश्वरी नगरपलिका–१० पुबरिया टोलस्थित स्वास्थ्य चौकी अगाडि ०८० पुस २४ गते सडक नाटक

बालबालिकाद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हिरा फेकनी माध्यमिक विद्यालय, बनौलामा गठित बालअधिकार सचेतना समूहका बालबालिकाहरूले डाक्नेश्वरी नगरपालिका–१० बनौलाको बिष्णु चौक स्थित वडा कार्यालय अगाडि ०८० पुस २५ गते सडक

वातावरण संरक्षणका लागि अन्तरक्रिया सम्पन्न

देवानगञ्ज गाउँपालिकामा वातावरण संरक्षणको लागि सरोकारवालाको भूमिका विषय अन्तरक्रिया कार्यक्रम पुस २५ गते सम्पन्न गरिएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको सहयोगमा मानव अधिकार समूह देवानगञ्जको आयोजनामा सम्पन्न भएको

लागुऔषध दुर्व्यसन विरुद्ध बाल अधिकार चेतना समुहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा लालझाडी गाउँपालिका–२ शंकरपुरस्थित श्री भानु माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले लागुऔषध दुव्र्यसनीले समाजमा पारेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भुमिका बिषयमा सडक नाटक