निर्वाचनको प्रचार प्रसारमा निस्केका काङ्ग्रेस कार्यकर्ता दुई हप्तादेखि सम्पर्कविहीन
खार्पुनाथ गाउँपालिकामा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसारमा निस्केका नेपाली काङ्ग्रेसका कार्यकर्ता सोही गाउँपालिका-२ का १९ वर्षीय विजय रावल दुई हप्तादेखि बेपत्ता भएका छन् । रावल