शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयमा जिल्ला स्तरीय अन्तर्क्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस १३ गते सुनसरी सदरमुकाम इनरूवामा शिक्षा, स्वाथ्य र खाद्य अधिकारका विषयमा जिल्लास्तरीय अर्न्तक्रिया सम्पन्न भएको