INSEC Online

📅 २०८३ असार ३१

महोत्तरी

बलात्कारपछि हत्या गरेको कसुरमा आजीवन कारावासको सजाय

धनुषा जिल्ला औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय

अज्ञात पक्षबाट १७ वर्षीय बालकको हत्या

एकडारा गाँउपालिका–२ का १७ वर्षीय विकेश बैठाको शव हत्या गरिएको अवस्थामा भदौ २८ गते फेला परेको छ ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनास्थलमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितमध्ये प्रहरीले सम्सी गाउँपालिका–२ पर्सा देवाडका २५ वर्षीय कलिम शेषलाई भदौ २७ गते गिरफ्तार गरेको छ । महोत्तरीका

नेकपाको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा प्रहरीले हस्तक्षेप गर्दा एक जना घाइते

सप्तरी जिल्ला राजविराज नपा–८ निवासी ४५ वर्षीय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ का प्रदेश सदस्य ४५ वर्षीय देवनाथ यादव प्रहरीको लाठीबाट घाइते भएका छन्

प्रतिबन्धित नेकपाका महोत्तरी जिल्ला इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोत्तरी जिल्ला इन्चार्ज ‘रुक’ उपनामले चिनिने ३० वर्षीय रुपेशबहादुर कार्कीलाई भदौ १६ गते प्रहरीले बर्दिवासबाट गिरफ्तार गरेको छ । पूर्व-पश्चिम

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोल्न नसक्ने १६ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधाम नपा–३ का २० वर्षीय सुनिल मण्डल र १८ वर्षीय इन्दल मण्डललाई भदौ ६ गते गिरफ्तार

कथित बोक्सीको आरोपमा एक महिलामाथि अभद्र व्यवहार

महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट गर्नुको साथ मानव मलमूत्र खुवाइ यातना दिइएको छ । भङ्गहा नगरपालिका–४ की ३८ वर्र्षीया चन्दनदेवी दनुवारलाई स्थानीय चार जना

पर्व मनाउने तयारीमा रहेका एक परिवारको घरमा साहुको डोजर

मुस्लिम धर्माम्बलम्बीहरू बकर इद पर्व (इद ऊल जोहा) मनाउने तयारी गरिरहेको बेला महोत्तरीमा एक मुस्लिम परिवारलाई ऋण नतिरेको निहुँमा डोजर लगाएर घर भत्काई घरबारविहीन बनाएको

प्रदेश २ सरकारद्वारा सङ्घीय सरकारविरूद्व सर्वोच्चमा मुद्दा दायर

प्रदेश २ सरकारले सङ्घीय सरकारविरूद्ध मुद्दा दर्ता गरेको छ । देश सङ्घीयतामा गएसँगै प्रदेश सरकारले सङ्घीय सरकारविरूद्ध मुद्दा दायर गरेको यो पहिलो घटना हो ।

हत्या गरी फालेको अवस्थामा एक युवकको शव फेला

मनरा सिस्वा नगरपालिका–२ इटहर्वाको नेपाल भारत दशगजा क्षेत्र भन्दा करिब ६० मिटर भित्र अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको

पौडेलको गैरन्यायिक हत्याः प्रतिवेदन

दोहोरो भिडन्तमा प्रतिबन्धित नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको प्रहरीले दावी गर्दै आइरहेको बेला विभिन्न मानव अधिकार सङ्घ संस्थाहरूले भने पौडेलको गैर न्यायिक हत्या

छोरीलाई बलात्कार गर्न आमाले नै सहयोग गरेको आरोप

महोत्तरीको भङ्गहा नगरपालिकाकी एक दलित बालिकालाई आमाकै सहयोगमा रोजगारीको प्रलोभनमा पारी भारतको राजधानी दिल्ली पुर्‍याएर १५ दिनसम्म बन्धक बनाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ

बाढी पीडित मृतक परिवारलाई ३ लाख रुपियाँ राहत दिने प्रदेश सरकारको निर्णय

प्रदेश नं. २ को सरकारले बाढी पहिरोका भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको

जलेश्वर कारागार जलमग्न भइ कारागार भित्र पानी पसेपछि कैदी बन्दीहरूको विजोग

दुई दिनदेखिको नियमित वर्षाका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रूपमा रहेको जलेश्वर कारागार डुबानमा परको छ । मुसलधारे पानीका

बलात्कार घटनाका आरोपित गिरफ्तार

धनुषामा १४ वर्षीया बालिकालाई असार २४ गते बलात्कार गरेको आरोपमा सबैला नपा-८ ठिल्लाका ३७ वर्षीय मनिवुल राइन र ३० वर्षीय मदिक राइनलाई सोही दिन प्रहरीले

जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर भन्दा बढी कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भइरहेको जेलर चिरिञ्जीवी थापाले बताएका छन् । १ सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागारको

उपप्रमुख नेतृत्वको टोलीले नगरपालिकामा तोडफोड

औरही नगरपालिकाको कार्यालय भित्रमा असार ७ गते राति  तोडफोड गरिएको छ । औरही नगरपालिकामा असार ७ गते राति नगर उपप्रमुख रेणु झाको नेतृत्वमा गएको टोलीले

राजनीतिक नेताको विवाह भोज विद्यालयमा, पठनपाठन बन्द

गौशाला नगरपालिका-१ स्थित श्री माध्यमिक विद्यालय निगौँल जेठ २८ गते देखि बन्द गराइएको छ । सङ्घीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोको भतिजको विहेको भोज

अपरिचित व्यक्तिबाट बालकमाथि एसिड प्रहार, घाइते बालकको उपचार हुँदै

बर्दिवास नपा–२ का १५ वर्षीय सुरज मुखियाको अनुहारमा जेठ २४ गते राति अपरिचित व्यक्तिले एसिड प्रहार गरेका छन् । एसिड प्रहारबाट मुखिया घाइते भएका छन्

समाचार लेखेको निहुँमा पत्रकारमाथि कुटपिट

समाचार लेखेको निहुँमा महोत्तरीबाट प्रकाशित हुँदै आएको द पब्लिक टुडे राष्ट्रिय दैनिकका समाचारदाता गौशला नपा–२ निगौल बस्ने ३५ वर्षीय रामबाबु यादवमाथि जेठ २२ गते कुटपिट

अन्य

भिडियो