नेकपा समाजवादीका जिल्ला अध्यक्ष बस्नेतको घर तोडफोड गर्दै मार्ने धम्की
नेकपा एकीकृत समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा ०७९ भदौ २५ गते हतियारधारी अज्ञात समूहले प्रवेश गरी