INSEC Online

📅 २०८३ जेष्ठ २१

भक्तपुर

छुरा प्रहार गरी छोराको हत्या, आरोपित गिरफ्तार

चाँगुनारायण नपा-५ खरिपाटी घर भई भक्तपुर नपा-१० कमलविनायक बस्ने १२ वर्षीय प्रतिक गिरीलाई छुरा प्रहार गरी ३५ वर्षीय बावु पलमान गिरीले जेठ २७ गते हत्या

बन्चरो प्रहार गरी पत्नीको हत्या

चाँगुनारायण नपा–७ खरिपाटी वागेश्वरी बस्ने २८ वर्षीया सलेना माझीलाई पति २९ वर्षीय उमेश माझीले जेठ २५ गते बिहान बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २३ गते उदयपुर जिल्ला चौदन्डीगढी नपा-५ घर भई हाल भक्तपुर नपा-१ सल्लाघारीमा डेरा गरी बस्ने २८ वर्षीय

अझैसम्म पनि समस्यामा रुमलिँदै भूकम्प पीडित, भन्छन्-‘सहयोगको आशा नै मारिसक्यौँ’

‘सरकार मेरो घर भूकम्पले भत्कायो । भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु । तर, भूकम्प पीडितबाटै मेरो नाम नै काटिएछ । गुनासो फाराम भर्दा पनि सम्बोधन

बलात्कार घटनाको आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ११ गते ललितपुर जिल्लाको महालक्ष्मी नपा-७ का ३७ वर्षीय विक्रम बस्नेतलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ८ गते चाँगुनारायण नपा-५ का २३ वर्षीय सुजन खत्रीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ४ गते काठमाडौँको शङ्करापुर नपा-५ का ३० वर्षीय सन्तोष दङ्गाललाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले

मेयर श्रेष्ठमाथि आक्रमण भएको एक महिनापछि घटनाका आरोपित गिरफ्तार

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्न योजना बनाएको आरोपमा प्रहरीले झण्डै एक महिनापछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कुशल बोगटीलाई जेठ

बलात्कार गरेको कसुरमा आठ वर्षकैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिन्धुली जिल्ला दुधौली नपा-५ घरभई हाल चाँगुनारायण नपा-२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालतले

अपरिचित व्यक्तिद्वारा मेयरमाथी आक्रमण

मध्यपुर थिमी नगरपालिकाका मेयर ४३ वर्षीय मदन सुन्दर श्रेष्ठ माथी दुई जनाको अपरिचित समूहले वैशाख ८ गते साँझ ६ बजे फलामको रड प्रहार गरी घाइते

भूकम्प पीडितलाई दोश्रो किस्ता लिनै सास्ती !

घर निर्माणका लागि अनुदानको पहिलो किस्ता लिएका भूकम्प पीडितले दोश्रो किस्ता लिन निकै सास्ती भोग्नु परेको पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र

नागरिक समाजसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने

नागरिक समाज र स्थानीय सरकारको सहकार्यले स्थानीय तहको विकासमा टेवा पुग्ने सरोकारवालले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले फागुन १४ गते

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई पुस २९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भक्तपुर नपा-१० बेखालका २३ वर्षीय अञ्जन अवाललाई माघ २९ गते गिरफ्तार गरेको छ ।

तीन हप्ताभित्र भक्तपुरमा तीन वटा बलात्कार घटना

तीन हप्ता भित्र भक्तपुरमा दुई बालिका र एक महिला बलात्कार घटनाबाट पीडित भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १६ वर्षीया बालिकालाई २०७४ माघ

भूकम्प पीडितले अहिलेसम्म पनि पहिलो किस्ता अनुदान नपाएको गुनासो

भक्तपुरका भूकम्प पीडितले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भक्तपुरको गुण्डुमा गरेको भुकम्प पीडितका लागि राहत तथा

भक्तपुरमा ३४ ओटा मतदानस्थल सम्वेदनशील

भक्तपुर जिल्लाका ३४ ओटा मतदानस्थल सुरक्षाका दृष्टिले सम्वेदनशील रहेको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भक्तपुरका ७८ मतदानस्थलमध्ये ३४

आचारसंहिता विपरीत राखिएका चुनावी सामग्री हटाउन निर्देशन

मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले दलका प्रतिनिधीहरू एवम् उम्मेदवारहरूलाई २४ घण्टा भित्र आचारसंहिता विपरीत राखिएका सबै प्रचार सामग्री हटाउन निर्देशन दिएका छन् । भक्तपुर जिल्ला

विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा मङ्सिर १ गते आयोजित विकासका लागि

सिटिइभिटी सम्बन्धन महाशाखा प्रमुखलाई मोसो दलेर दुर्व्यवहार

केहीदिन अघि सिटिइभिटीले नर्सिङलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले प्राविधिक तथा व्यवसायिक तालिम

नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया सम्पन्न

नागरिक समाजको सवलीकरणमा स्थानीय सरकार सकारात्मक रूपमा आगाडि बढ्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । नागरिक समाज, साझा जबाफदेहिता, नेपालमा नागरिक समाज सवलीकरणका लागि पहल कार्यक्रम

अन्य

भिडियो