INSEC Online

📅 २०८३ असार १७

भक्तपुर

नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया सम्पन्न

नागरिक समाजको सवलीकरणमा स्थानीय सरकार सकारात्मक रूपमा आगाडि बढ्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । नागरिक समाज, साझा जबाफदेहिता, नेपालमा नागरिक समाज सवलीकरणका लागि पहल कार्यक्रम

भूकम्प पीडितको गुनासो- ‘हामीले कहिले पाउने अनुदान ?’

भक्तपुरका भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले भेलुखेलमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले

भक्तपुरका पत्रकारद्वारा सुरक्षाको चिन्ता

भक्तपुरका क्रियाशील पत्रकारहरूले निष्पक्ष रूपमा गरिने समाचार सङ्कलनका क्रममा सुरक्षा चुनौती थपिँदै आएपछि सुरक्षाको माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय,

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड

उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका-५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८

भूकम्प पीडितको गुनासो-‘कर्मचारी तलब खान मात्र हो र ?’

भक्तपुरका भूकम्प पीडितले अझै अनुदान नपाएको गुनासो गरेका छन् । उनीहरूले भूकम्प पीडितलाई राहत दिन स्थापना गरिएका कार्यालयका कर्मचारीहरू तलब खाएर पीडितलाई राहत दिनुको साटो

बलात्कार गरेको ठहर गर्दै २३ वर्षजेल सजायको फैसला

११ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा गिरफ्तार गरिएका ३२ वर्षीय बावुलाई भक्तपुर जिल्ला अदालतले जेठ २८ गते २३ वर्षजेल र ३ लाख रुपियाँ क्षतिपूर्ति

खोलाको धार परिवर्तन गर्ने समूहले पत्रकारहरूमाथि दुर्व्यवहार

हनुमन्ते खोलाको धार परिवर्तन गराएपछि उत्पन्न परिस्थितिको समाचार सम्प्रेषण गर्न पुगेका पत्रकारहरूमाथि दुर्व्यवहार भएको छ । समाचार सङ्कलनका लागि पुगेको राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ,

विवादित चाँगुनारायणमा पुनः मतदान हुने

स्थानीय तह निर्वाचन-२०७४ अन्तर्गत भक्तपुरको तीन नगरपालिकामा मतगणना जारी रहेको छ भने विवादित चाँगुनारायण नगरपालिकामा पुनः मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिका-६ नं वडा

भक्तपुरको गठाघरमा राखिएको सकेट बम सेनाद्वारा डिस्पोज

भक्तपुरको गठाघर स्थित एयरपोर्ट सेकुवा अगाडि राखिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । अपरिचित समूहले राखेको उक्त

बम विस्फोटबाट दुई घरमा सामान्य क्षति

चाँगुनारायण नपा-२ दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज नजिकै अज्ञात समूहले वैशाख २९ गते बिहान सिलिण्डर बम बिस्फोट गराएको छ । राप्रपाका स्थानीय कार्यकर्ता माधव खत्रीको घर

निर्वाचनमा भक्तपुरलाई बालबालिका प्रयोग मुक्त बनाइने

जिल्ला बालकल्यण समिति भक्तपुरका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचन सुरू हुनु अघि र निर्वाचन सम्पन्न भएपछि समेत बालबालिकाको प्रयोग निर्वाचनका कुनै पनि

इँटाभट्टामा कार्यरत तीन जना बालश्रमिकको उद्धार

जिल्ला बालकल्याण समितिको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको टोलीले वैशाख १५ गते भक्तपुर जिल्लाका विभिन्न इँटा भट्टाहरूको अनुगमनका क्रममा तीन जना बालश्रमिकको उद्धार गरेको छ । टोलीले

नवजात शिशु हत्याका आरोपित गिरफ्तार

रामेछाप जिल्ला गौसरा-१ घर भई हाल चाँगुनारायण नपा-३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साईली तामाङलाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले चैत १७ गते गिरफ्तार

चार जना बालश्रमिकको उद्धार, उद्योग सञ्चालक दुई जना गिरफ्तार

बालश्रमको प्रयोग गरी यातना दिएर १७ घण्टा काममा लगाएको आरोपमा दुई उद्योग सञ्चालकलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला बाल कल्याण समिति भक्तपुर, महानगरीय प्रहरी

सकारात्मक विचारलाई अगाडि बढाऔँः सरोकारवाला

नागरिक समाजको छवि सुधार्नका लागि सबै पक्ष सकारात्मक विचारका साथ अगाडि बढ्नु पर्ने एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले बताएका छन् । अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार

भक्तपुरको विभिन्न इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण राणाले बताएका छन् । प्रहरीले चैत ४

भूकम्प पीडितको गुनासो-‘हामीले कहिले अनुदान पाउने ?’

भक्तपुरका भूकम्पपीडितहरूले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनन्तलिङ्गेश्वर नगरपालिकाको आयोजना एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको सहजिकरणमा फागुन २६ गते अरनिको उच्च

सानोठिमी क्याम्पसमा आगजनी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको संघारमा भक्तपुरस्थित सानोठिमी क्याम्पसमा आगजनी भएको छ । गएराति अज्ञात समूहले क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी गरेको हो । अखिल

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई गत मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले अनन्तलिङ्गेश्वर नपा-७ का ४० वर्षीय राजकृष्ण कायष्थलाई  माघ २९ गते गिरफ्तार गरेको छ ।

इँटाभट्टाबाट आठ जना बाल श्रमिकको उद्धार

बाल कल्याण समिति भक्तपुरले माघ १७ गते महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुरको दुई ओटा इँटा भट्टामा काम गर्दै आएका आठ जना बाल श्रमिकको उद्धार

अन्य

भिडियो