INSEC Online

📅 २०८३ जेष्ठ २१

बाजुरा

श्रमिकले ज्याला माग्दा वडा अध्यक्षद्वारा कुटपिट

जगन्नाथ गाउँपालिका-६ का वडा अध्यक्ष कटकबहादुर विष्टले काम गरेको ज्याला माग्दा सोही वडाका मनबहादुर विष्टलाई चैत १३ गते निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय, बाजुराका

विद्यालयको भवन जीर्ण, घामपानीबाट जोगिन धौधौ !

हिमाली गाउँपालिकामा रहेको भवानी प्रस्तावित निम्न माध्यामिक विद्यालयको भवन जीर्ण भएपछि पठनपाठनमा समस्या भएको छ । २०२६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण भएको हो

राज्यको पहुँच नपुगेको गुम्बागाउँ

सदरमुकाम मार्तडीबाट ६० कोष टाढा अर्थात पैदल चार दिनको यात्रामा पर्ने बिच्छँयाको गुम्बागाउँ राज्यको नजरबाट टाढा छ । यो ठाउँमा राज्यको कुनै निकाय पुगेको छ

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुढिगङ्गा नपा-७ का ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षीय शुनिल विकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय बाजुरामा फागुन

बाजुरा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव, कार्यालय सहयोगीले गर्छन एक्सरे

जिल्ला अस्पताल बाजुरामा स्वास्थ्यकर्मीको अभाव रहेकाले कार्यालय सहयोगीले १५ दिनदेखि बिरामीको एक्सरे गर्ने गरेका छन् । एक्सरे गर्ने कर्मचारी घर बिदामा गएपछि कार्यालय सहयोगीले दिल

अज्ञात समूहद्वारा ढुङ्गामुढा प्रहार, नेपाली काङ्ग्रेसका पाँच जना कार्यकर्ता घाइते

अज्ञात समूहको आक्रमणबाट नेपाली काङ्ग्रेसका पाँच जना कार्यकर्ता घाइते भएका छन् । बुढीगङ्गा नगरपालिका-१ डुग्रीमा ७ गते राति १० बजे भएको आक्रमणबाट काङ्ग्रेसका कार्यकर्ता अम्मर

अज्ञात समूहद्वारा सहायक मतदान अधिकृत बाटोमै कुटिए

निर्वाचन गराउनका लागि बुढीनन्दा नगरपालिका-५ मा रहेको नन्देश्वरी मावि कोटिलाको मतदान केन्द्र जाँदै गर्दा सहायक मतदान अधिकृत मङ्सिर ६ गते अज्ञात समूहद्वारा बाटोमै कुटिएका छन्

प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममै आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

आसन्न निर्वाचनका लागि मत माग्न बाजुरा आएका प्रधनामन्त्री शेरबहादुर देउवाको स्वागतका लागि निर्वाचन आचरसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको छ । हेलिकप्टरमा जिल्ला सदरमकाम मार्तडीको जिल्ला

नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपिट

बडिमालिका नगरपालिका-२ का वडा अध्यक्ष डम्मर महतमाथि अज्ञात समूहले मङ्सिर २ गते आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्कने क्रममा जिल्ला खेलकुद विकास

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

वाम गठबन्धनका कार्यकर्ताहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुरामा मङ्सिर ३ गते तालाबन्दी गरेका छन् । सबै प्रक्रिया पुरा गरी ५२ ओटा मतदानस्थलका कर्मचारीले नियुक्तिपत्र बुझेर

बाजुरामा ३१ मतदानस्थल अति सम्वेदनशील

मङ्सिर १० गते हुन गइरहेको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाजुराका ७० ओटा मतदान स्थलमध्ये ३१ ओटा मतदानस्थल अति सम्वेदनशील स्थलको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका-३ का १८ वर्षीय रोशन बिकलाई असोज २१ गते गरिफ्तार गरेको र १५ वर्षीय दुई जना बालक

नेपाल सरकारलाई ध्यानकर्षण पत्र बुझाएर मनाइयो हलिया दिवस

नेपाल सरकारले कागजमा हलिया मुक्त भएको घोषणा गरेको भदौ २१ गते नौ वर्षपूरा भएको छ । बाजुरामा भने हलिया मुक्तिपछि झनै समस्या भएको बताउँछन हलिया

बाजुरामा अत्यावश्यक औषधिको अभाव

बाजुरा जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको अभाव भएको छ । स्थानीय तहहरू मिलानसँगै औषधिको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी

सदरमुकामको बत्ति हेरेर रात बिताउँछन् उखाडीका दलित हलिया

भिरालो जमिन माथि पुरै चट्टान । तल बाहुली गाड । बिचमा सदरमुकाम मार्तडी । नजिकैको एक दलित हलिया बस्ती । हेर्दा सुविधा सम्पन्न ठाउँ जस्तै

रेडियो बुढीनन्दा र पत्रकार सर्पलाल माथि काँग्रेस कार्यकर्ताको आक्रमण

बुढीनन्दा नगरपालीका २ मा रहेको रेडियो बुढीनन्दा र रेडियोका अध्यक्ष सर्पलाल गिरी माथि नेपाली काँग्रेस समर्थक कार्यकर्ताद्वारा मिति ०७४ असार ३० गते रात्री आक्रमण भएको

काङ्ग्रेस एमालेबिच भएको झडपमा दुई जना घाइते

बुढीगङ्गा नगरपालिका-३ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भएको झडपमा परी दुई जना घाइते भएका छन् । सोही वडाकी ४२ वर्षीया बसु सेराला र

भैसी गोठ छोएको आरोपमा २ हजार रुपियाँ जरिबाना, पीडितद्वारा प्रशासनमा उजुरी

छेडेदह गाउँपालिका-१ विराडी गाउँका प्रेमबहादुर बिकले छानोको करिव २० मिटर टाढा हिँडेको आरोपमा ‘डुम कमारा मेरो छाना किन छोईस ? अव मेरा देउता रिसाउँछन्’ भनी

नेपाली काङ्ग्रेसका प्रमुखसहित दुई जना कार्यकर्ता गिरफ्तार  

छेडेदह गाउँपालिकाका नेपाली काङ्ग्रेसका प्रमुख नरबहादुर रावतसहित दुई जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लगेको छ । नियन्त्रणमा शिक्षक पदम रावत र स्थानीय देवबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच भएको झडपमा एमाले कार्यकर्ताको मृत्यु

छेडेदह गाउँपालिकाममा नेपाली काङ्ग्रेस र नेकप एमालेका कार्यकर्ताबिच असार ४ गते झडप हुँदा छेडेदह गाउँपालिका ५ का ५५ वर्षीय हंसबहादुर रावतको मत्यु भएको छ ।

अन्य

भिडियो