INSEC Online

📅 २०८३ असार १७

पाल्पा

इन्सेकको पहलमा पुर्नस्थापित रुपाले नियमित र निःशुल्क उपचार पाउँदै

इन्सेकको पहलमा पुर्नस्थापित २० वर्षीया रुपा बोटेले नियमित र निःशुल्क उपचार सेवा पाउँदै आउनुभएको छ । बगनासकाली गाउँपालिका–७, खानीगाउँ दैलातुङकी रुपा र उहाँका भाइ बुद्धलाई

अपाङ्गमैत्री विद्यालय नहुँदा चार प्रतिशत बालबालिका अझै विद्यालय बाहिर

विद्यालय भवनहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका बालबालिकाहरू अहिले पनि विद्यालय जानबाट वञ्चित हुनुपरेको छ । विद्यालय जाने समय उनीहरूले आँगन पिँढीमै बिताउने गरेका छन् ।

अधिकांश स्थानीय तहका विद्यालयमा निःशुल्क शिक्षा कार्यान्वयन नहुँदा समस्या

नेपालको संविधानले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा जिल्लाका अधिकांश स्थानीय तहका अभिभावकहरूलाई

नियमित बजार अनुगमन नहुँदा अखाद्य बस्तुको बिक्री वितरण बढ्दै

बजार अनुगमन कार्य नियमित नहुँदा बजारमा अखाद्य बस्तुको बिक्री वितरण हुने गरेको पाइएको छ । म्याद गुज्रेका जङ्कफुड ग्रामीण बजारहरूमा धमाधम रूपमा पठाउने गरेको अनुमगनका

आमा सुरक्षा कार्यक्रम बन्द भएपछि सुत्केरी महिला र शिशु सेवाबाट वञ्चित

बजेट अभावमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि पाल्पाका सुत्केरी महिला र शिशुले पाउने सेवाबाट वञ्चित भएका छन् । तानसेन प्रभाव स्थित लुम्बिनी मेडिकल कलेजमा सञ्चालन

सचेतना र सावधानीको अभावमा डेङ्गीका बिरामी बढ्दै

सचेतना र उचित सावधानीको अभावमा पाल्पामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । यो साता मात्रै जिल्लामा १४ जना डेङ्गीका बिरामी थपिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख

शहरी क्षेत्रका बालबालिकामा कुपोषण समस्या बढ्दै

शहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कुपोषणको समस्या बढी भेटिएको छ । पाल्पाका दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिकामध्ये तानसेन नगरपालिका र रामपुर नगरपालिका भित्र

जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या

पाल्पामा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरुलाई समस्या भएको छ । जिल्लामा पाल्पा अस्पताल सहित दुई ओटा ठूला नीजि अस्पताल रहेका छन् । पाल्पा अस्पताल,

पाल्पामा २८ प्रतिशत मुहानको पानीमा इकोली जीवाणु भेटिँदै

पाल्पामा अधिकांश नागरिकहरूले पिउँदै आएका २८ प्रतिशत मुहानको पानीमा ‘इकोली’ जीवाणु भेटिएको छ । जिल्लाका ५२ ओटा खानेपानी योजनाको १ सय १४ ओटा नमुना सङ्कलन

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा निस्दी गाउँपालिका-७, ज्यामिरेका ३५ वर्षीय सन्तबहादुर विकलाई प्रहरीले ०८१ साउन १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

अस्पतालको भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या

पाल्पा अस्पतालको भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ । एक सय वर्ष पुरानो जीर्ण भवनबाट पाल्पा अस्पतालको सेवा प्रवाह हुँदै आएको छ

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तिनाउँ गाउँपालिका–१, ठुलीउदाङका २३ वर्षीय हिमाल सोमरेलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दलबहादुर

पहिरोले पाल्पामा दुई जना घाइतेः तीन स्थानीय तहको जनजीवन प्रभावित

पाल्पामा अविरल वर्षासहितको पहिरोले दुई जना घाइते भएसँगै तीन स्थानीय तहका नागरिकको जनजीवन प्रभावित भएकाे छ । रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा सुकेको ठुङ्टेपिपलको रुख ढल्दा फोक्सिङ्गकोटको

न्यायिक प्रक्रियाका लागि इन्सेकद्वारा आर्थिक सहयोग

बहुविवाह तथा घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । तानसेन नगरपालिका-४ की ४५ वर्षीया तेजकुमारी मुखियालाई ०८१ असार २१

घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानको लागि इन्सेकको सहयोग

घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानको लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । रिब्दीकोट गाउँपालिका–३, खस्यौलीकी ३१ वर्षीया बिजु दङ्गाललाई ०८१ असार २१ गते

पाल्पा अस्पतालमा आठ महिनादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या

पाल्पा अस्पतालमा आठ महिनादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । रेविज रोग विरुद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल पाल्पामा रेविजको

कारागारका कैदीबन्दीहरूमा दीर्घरोगीको सङ्ख्या बढ्दै

पाल्पा जिल्ला कारागारमा २ सय ६५ कैदीबन्दीहरू रहेकोमा ७२ जना कैदीबन्दीहरू दीर्घरोगी रहेका छन् । जिल्ला कारागारको बन्दी क्षमता ३ सय २५ जनाको छ ।

उद्यमशील बन्दै पाल्पा कारागारका बन्दीहरू

पाल्पा कारागारका बन्दीहरू उद्यमशील बन्दै गएका छन् । पाल्पा कारागारका कैदीबन्दीहरूले कारागार भित्रै नाम्लो, दाम्लो बाट्ने, बत्ती कात्ने र गुडिया बनाउने कार्य गरेर आम्दानी लिँदै

पाल्पामा रेफर प्रक्रियाले स्वास्थ्य बिमाको सेवा लिन सास्ती

झण्झटिलो रेफर प्रक्रियाले स्वास्थ्य बिमाको सेवा लिन बिरामीलाई सास्ती हुँदै आएको छ । बिरामीले रेफर बनाउने प्रक्रियाकै लागि जिल्ला अस्पतालमा टिकट लिन र रेफर लेटर

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८१ असार १४ गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक पाल्पा जिल्ला

अन्य

भिडियो