INSEC Online

📅 २०८३ असार १७

पाल्पा

पाल्पा जिल्ला अस्पतालमा १२ महिना नै खानेपानी अभाव

पाल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढेसँगै सही व्यवस्थापन हुन नसक्दा बाह्रै महिना खानेपानीको अभाव हुने गरेको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत

जातीय विभेद गरी कुटपिट गरेको आरोपमा वडा सदस्य गिरफ्तार

तिनाउँ गाउँपालिका-६ मस्यामका ५१ वर्षीय मनविर नेपालीलाई जातीय विभेद गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४४ वर्षीय चुन्नबहादुर बिष्टलाई कात्तिक ६ गते गिरफ्तार गरेको

बलात्कार गरेको कसुरमा १५ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ल अदालतले रामपुर नगरपालिका–३ रामपुरका १९ वर्षीय प्रिन्स ठाडा मगरलाई असोज २८ गते १५ वर्ष कैदको फैसला

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

रामपुर नगरपालिका–४ गिजिनडाँडाकी १८ वर्षीया खगीसरा सोमैलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति भुमबहादुर सोमैलाई असोज २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि सम्मानित

बगनासकाली गाउँपालिका-९ द्वारा स्वास्थ्य अभियानमा योगदान पुर्‍याएको भन्दै इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना सम्मानित भएका छन् । बगनासकाली गाउँपालिका-९ चापपानीमा असोज २५ असोज आयोजित

यौन दुर्व्यवहार गरेको ठहर सहित २ वर्ष ६ महिना कैदको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहरसहित सिद्धार्थनगर थाना भारत घर भई तानसेन नपा-९ दमकडामा ज्याला मजदुरी गर्दै आएका ४६ वर्षीय गयाप्रसाद यादवलाई जिल्ला अदालत

बाल दिवसले छोएन माधवलाई, जान्ने सुन्ने भएदेखि नै गोठमै बाँधिएर बित्छ दैनिकी

सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको मुल आधार भन्ने मुल नारासहित भदौ २९ गते देशभर राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन भएका छन् ।

जिल्लाका १० ओटै स्थानीय तहका न्यायिक समिति बन्द इजलासविहीन

जिल्लाका १० ओटा स्थानीय तहमध्ये अहिलेसम्म कुनै पनि न्यायिक समितिलाई इजलासको व्यवस्था भएको छैन । गाउँपालिका वा नगरपालिकाका उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा रहेका सबै न्यायिक समितिहरूले

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउ गाउँपालिका-३ दोभानका २८ वर्षीय सुरेश सारुलाई भदौ १७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

७५ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले पूर्वखोला गाउँपालिका–६, हेक्लाङका ५० वर्षीय देउबहादुर झेडीलाई साउन २४ गते गिरफ्तार गरेको छ । प्रहरीका अनुसार साउन २३

अपहरण घटनाका आरोपित गिरफ्तार

अस्पताल क्षेत्रबाटै नवजात शिशु अपहरणको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला गल्याङ नपा-५ की ३६ वर्षीया बिमकला पाण्डेलाई असार २८ गते गिरफ्तार गरेको छ । तानसेन नपा-९

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अयोजनामा असार १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तानसेनमा

बलात्कार गरेको कसुरमा १७ वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ८ गते भारत बेतिया घर भई रामपुर नपा-४ रामपुरमा मिस्त्री काम गर्दै आएका २२

इन्सेकको पहलमा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

हेल्पिङ ह्यान्ड्स फर नेपाल—नर्वेको आर्थिक सहयोगमा इन्सेकको इएलपी कार्यक्रम सञ्चालित विद्यालय खानीगाउँ मावि बगनासकालीका १ सय ८ जना विद्यार्थीहरूलाई जेठ १८ गते विद्यालय पोशाक तथा

कुष्ठरोगी भएकै कारण ३५ वर्षदेखि जङ्गलको बास !

सुन्दा अचम्म लाग्न सक्छ अहिलेको जमानामा पनि कुष्ठ रोगी भएकै कारण गाउँभन्दा टाढा जंगलमा बस्नु परेको खबर । तर, पाल्पा जिल्ला निस्दी गाउँपालिका ४ मित्याल 

बलात्कार प्रयास गरेको कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा रिब्दीकोट गाउँपालिका वडा नं. ७ ठिमुरेका २३ वर्षीय हिमाल पचभैयालाई जिल्ला अदालत पाल्पाले जेठ १४ गते ३ वर्ष

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्ज र  मानव अधिकार निगरानी समूह पाल्पाको आयोजनामा जेठ १४ गते बगनासकाली गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य

मानव अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका महत्वपुर्णः सदस्य पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानव अधिकारको कार्यान्वयनका लागि स्थानीय तहहरूको महत्वपुर्ण भूमिका रहेको बताएका छन् । रामपुरमा वैशाख ३० गते सम्पन्न

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बगनासकाली गाउँपालिका–५ का २९ वर्षीय मुक्ति गैरेलाई प्रहरीले वैशाख २६ गते गिरफ्तार गरेको

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा वैशाख २४ गते बगनासकाली गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

अन्य

भिडियो