राप्रपाद्वारा विद्यालयमा आयोजित चुनावी अभियानमा हेलिकप्टरको प्रयोग
निर्वाचन आचारसंहिता विपरीत उत्तरी धादिङको क्षेत्रमा रहेको रुबीभ्याली गाउँपालिकाको लापा गाउँस्थित लापा माध्यमिक विद्यालयमा वैशाख २५ गते राप्रपाको चुनावी सभामा हेलिकप्टरको प्रयोग गरी प्रचारप्रसार गरिएको