INSEC Online

📅 २०८३ जेष्ठ २१

दैलेख

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

दुल्लू नपा-३ नेपाकी १९ वर्षीया भगवती कामीको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति बहादुरे कामीलाई भदौ २५ गते घरबाटै गिरफ्तार गरेको छ । भगवतीलाई

श्रमको ज्याला नपाएको मजदुरहरूको गुनासो

भगवतीमाई गाउँपालिकाको स्वीकृत बजेटभित्र वडा नम्बर १ स्थित कोटाटाकुरा शिव मन्दिर जाने बाटोको सिँडी निर्माणको काम गरेका मजदुरहरूले दुई वर्षसम्म पनि श्रमको ज्याला नपाएको गुनासो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय धनबहादुर थापा मगरलाई प्रहरीले साउन ३२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्य आरोपितले

जातीय विभेदका आरोपित गिरफ्तार

चार महिना अघि भएको जातीय विभेद मुद्दाकी आरोपित दैलेखको नारायण नपा–१० भवानीकी २५ वर्षीय राजकुमारी न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ । सुर्खेतमा आफन्तकोमा लुकीछिपी बसेको

जातीय विभेद गरेको कसुरमा तीन महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला

जातीय विभेदको घटनाका आरोपित महाबु गाउँपालिका-५ काशिकाँधका ५६ वर्षीय डिलबहादुर रावतलाई दैलेख जिल्ला अदालतले दोषी ठहर गर्दै तैन महिना कैद, १ हजार रुपियाँ जरिबाना र

जातीय विभेदको घटनामा मिलापत्रका लागि दबाब आएको पीडित पक्षको आरोप

नारायण नपा-१० भवानीकी ३५ वर्षीया लक्षीमा कामीलाई सोही ठाउँ बस्ने २४ वर्षीया राजकुमारी न्यौपानेले गत वैशाख ११ गते जातीय विभेद गरेको भन्दै पीडित पक्षले प्रहरीमा

भत्ता माग्न जाँदा मृत्यू दर्ता !

भगवतीमाई गाउँपालिका–४ जगनाथकी ज्योतीकला खत्री ८२ वर्षकी भइन् । उनका पति मनिराम खत्री ८४ वर्षका भए । उनीहरूले ७० वर्ष उमेर पुगेदेखि नियमित रूपमा ज्येष्ठ

आमा र हजुरआमाको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

कोदालो प्रहार गरी आमा र हजुरआमाको हत्या गरेको कसुरमा नारायण नपा–३ भूतीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले असार २३ गते जन्मकैदको फैसला गरेको

मुद्दामा ‘होस्टाइल’ हुनेलाई पन्ध्र दिन कैद !

आफैँले दिएको बहुविवाह मुद्दामा ‘होस्टाइल’ हुने एक महिलालाई जिल्ला अदालतले १५ दिन कैद र १० हजार रुपियाँ जरिवाना गरेको छ । सुर्खेत जिल्ला गुर्वाकोट नपा–१६

बालविवाह गराएको कसुरमा एक-एक हजार रुपियाँ जरिवाना

१५ वर्षीय बालक र १५ वर्षीया बालिकाको विवाह गराएको कसूरमा जिल्ला अदालत, दैलेखले असार १८ गते बालककी ३५ वर्षीया ठूली आमा र १९ वर्षीया दिदीलाई

वर्ष पुस्तकले विकृति हटाउन सहयोगी भूमिका खेलेको छः जिसस प्रमुख थापा

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले इन्सेकले प्रकाशन गर्ने गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रकाशित घटना नेपालको आधिकारिक मानव अधिकार दस्तावेज भएको बताएका

कानुन कार्यान्वयनमा प्रभावकारिता जरूरी

प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले कानुन कार्यान्वयनमा रहेको प्रहरी प्रशासनको सक्रियता अझै प्रभावकारी बनाउन सुझाव दिएकी छिन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलनसम्बन्धी राष्ट्रिय दिवसको अवसरमा

बेचबिखन गरेको कसुरमा ३८ वर्ष ६ महिना कैदको फैसला

१९ वर्षीया महिला र उनका तीन वर्षीय छोरालाई बेचेको आरोपमा भैरवी गाउँपालिका–४ भैरीका २१ वर्षीय टेकराज पुरीलाई दैलेख जिल्ला अदालतले जेठ १९ गते ३ लाख

अपाङ्गता भएका बालकलाई इन्सेकद्वारा शैक्षिक सामग्री सहयोग

डुङ्गेश्वर गाउँपालिका–६ पाउँकोटाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय प्रेमबहादुर बुचामगरलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विद्यालय पोशाक र शैक्षिक सामग्री

द्वन्द्वकालमा अन्तर्जातीय जनवादी विवाह, अहिले जातीय विभेद !

महाबु गाउँपालिका–५ काशिकाँधकी ३३ वर्षीया शोभा सुनार (रावत)लाई ५६ वर्षीय जेठाजु डिलबहादुर रावतले जातीय विभेद गरेको भन्दै पीडितले जेठ १ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा

जातीय विभेद घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

नारायण नपा–१० भवानीका ३६ वर्षीया लछिमा बिकलाई जातीय विभेद गरेको भन्दै पीडित पक्षले सोही ठाउँकी २३ वर्षीया राजकुमारी न्यौपानेविरूद्ध पीडित पक्षले वैशाख ३१ गते जिल्ला

बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

कालिकोट जिल्लाको तिलागुफा नपा–५ जुविथाकी २० वर्षीया मनशोभा न्यौपानेलाई बलात्कारपछि हत्या गरेको कसुरमा सुर्खेत वीरेन्द्रनगर नपा–१ बाङ्गेसिमलका ३३ वर्षीय लक्ष्मीप्रसाद आचार्यलाई जिल्ला अदालतले वैशाख २९

स्वास्थ्य चौकीमा औषधि र भौतिक सुविधा अभाव

नौमूले गाउँपालिका–७ को पैतीमा सञ्चालित स्वास्थ्य चौकीमा औषधि र भौतिक सुविधा अभाव भएको छ । सङ्घीय संरचना अनुसार स्थानीय तहको निर्वाचनपछि ०७४ फागुनमा गाउँ कार्यपालिकाले

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

दुल्लू नपा–८ घियातीदूकी २० वर्षीया सरला खड्कालाई २६ वर्षीय पति रामबहादुर खड्काले कुटपिट गरी दुई महिने छोरीसहित घर निकाला गरेको भन्दै पीडितले चैत २० गते

यौन दुर्व्यवहार घटनाका पीडित पक्षलाई वडाध्यक्षले धम्क्याएको आरोप

यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका भैरवी गाउँपालिका–६ कुसापानीका ४९ वर्षीय शशीराम पुरीको बचाउ गर्दै आफूहरूलाई वडाध्यक्ष डिल्लीराम पुरीले धम्क्याएको पीडित पक्षले आरोप लगाएका

अन्य

भिडियो