बम विष्फोटनमा घाइते म्यादी प्रहरीको उपचारका क्रममा मृत्यु
चुनावी सभाको सुरक्षार्थ खटिएका बेला भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा मङ्सिर १३
चुनावी सभाको सुरक्षार्थ खटिएका बेला भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा मङ्सिर १३
चुनावी सभा नजिकै बम विष्फोट हुँदा दाङको तुलसीपुरमा मङ्सिर १२ गते म्यादी प्रहरीसहित नौ जना घाइते भएका छन् । नेपाली काङ्ग्रेस दाङले तुलसीपुरको अरनिको मैदानमा
दाङ निर्वाचन क्षेत्र नं. २ (१) का नेपाली काङ्ग्रेस उम्मेदवार भरतबहादुर न्यौपानेलाई लक्षित गरी मङ्सिर ११ गते अज्ञात समूहले बम विष्फोट गराएको छ । प्रदेस
नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले मङ्सिर ६ गते वाम गठबन्धनद्वारा घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभा प्रभावित भएको छ । निर्वाचन विरोधी गतिविधिमा
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पद्मोदय पब्लिक नमूना मावि भरतपुर घोराहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४५ वर्षीय दिपेन्द्र घर्तीसहित दुईजनालाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ३५ वर्षीय निमबहादुर डाँगीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । बबई गाउँपालिका-५ बगरपुरस्थित
प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायमा नागरिक पहुँचको बृद्धिले लोकतन्त्रलाई थप स्थापित गर्ने बताएका छन् । कात्तिक २५ गते घोराहीमा आयोजित एक कार्यक्रममा पराजुलीले सर्वोच्च अदालत न्यायमा
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित बङ्गलाचुली गाउँपालिका-५ हाँसिपुरका ३१ वर्षीय भिमबहादुर गिरीलाई प्रहरीले कात्तिक २० गते गिरफ्तार गरेको छ । पत्नीसँगै आएकी
दाङको घोराहीबाट ११ जना श्रमिक बालबालिकाको उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको राससले जनाएको छ । घोराही उपमहानगरपालिका, युनिसेफको सहयोग र हिमालय शान्ति तथा विकास अभियानले
२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका-४ का २१ वर्षीय साहिद अलीलाई असोज २२ गते गिरफ्तार गरेको छ । घटनाका अर्का आरोपित
२० वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-६ का ३४ वर्षीय दिनेश अधिकारी र २० वर्षीय दिलिप वलीलाई असोज ११ गते गिरफ्तार
राजपुर गाउँपालिका-१ की ३५ वर्षीया मौसमी बुढालाई खुकुरी प्रहार गरी उनका ३८ वर्षीय पति नन्दलाल बुढाले असोज ६ गते हत्या गरेको प्रहरीले जनाएको छ ।
घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक फराकिलो गर्ने काममा ढिलासुस्ती गर्दा नागरिकले धुलो, हिलोलगायतको प्रदूषण व्यहोर्नु परेको आरोप लगाउँदै कान्छाराम शङ्कर माली ठेकेदार कम्पनीका प्रतिनिधि घोराही
घोराही उपमनपा-१४ का ३९ वर्षीय गङ्गटे भनिने देवबहादुर बिकको प्रहरी हिरासतमै मृत्यु सम्वन्धि घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले भदौ २८ गते
रेडियो हापुरेका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासङ्घ दाङ शाखाका साधारण सदस्य ३० वर्षीय बालकृष्ण पाण्डेलाई भदौ २२ गते नेपाली काङ्ग्रेसका बबई गाउँपालिकाका प्रमुख बलबहादुर
वडा प्रहरी कार्यालय लमहीको हिरासतभित्रै एक थुनुवाको मृत्यु प्रकरणलाई ढाकछोप गर्दै वेवारिसे शव भनेर गाडेको भन्ने खबर सार्वजनिक भएपछि पाँच नम्वर प्रदेश सङ्घीय इकाई प्रहरी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक भदौ ११ गते घोराहीमा
२४ वर्षीया महिलालाई साउन २८ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१४ का २४ वर्षीय तिलक डाँगीलाई साउन ३२ गते गिरफ्तार गरेको छ ।
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका-५ का २६ वर्षीय इन्द्रबहादुर वलीलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन
लमही नगरपालिका-४ की ३० वर्षीया विमला बिकलाई कथित बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले एकै घरका तीनजनालाई साउन १८ गते गिरफ्तार गरेको छ
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री
कोशी कटानका कारण श्रीलङ्का टापुमा रहेका ६ सय घरधुरी जोखिमा
जनकपुरधाम उपमहानगरपालिका–२२ बिसपिट्टीकी पाँच वर्षीया लक्ष्मी रायको घाँटी रेटिएको तथा
पहिरोका कारण सडक अवरूद्ध हुँदा जिल्लाको जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा एम्बुलेन्सलगायतका