सेवा, सुविधा र अवसर पाउनुुपर्ने भन्दै अपाङ्गता भएका व्यक्तिद्वारा गाँउपालिकामा धर्ना
म्याग्दे गाउँपालिका–७ का ४० वर्षीय दिपकप्रसाद भण्डारी विभिन्न सेवा, सुविधा र अवसर पाउनु पर्ने माग गर्दै ०७९ भदौ ८ गतेदेखि म्याग्दे गाउँपालिकामा अनिश्चितकालिन धर्ना बस्नु