INSEC Online

📅 २०८३ असार १३

प्रहरीको गोली लागि तीन जनाको मृत्यु

सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको बताइएको छ। यद्यपी प्रहरीले भने सप्तरी मलेठ-२ का सञ्जन…

पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

पत्नी हत्याका आरोपित लहान नपा ६ का ३५ वर्षीय विशेश्वरप्रसाद साहलाई जिल्ला अदालत सिरहाले फागुन २३ गते सर्वस्वसहित जन्मकैदको फैसला…

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

कनकपुर गाविस-२ की २५ वर्षीया सहनाज खातुनको शव फागुन २२ गते बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा…

उच्चस्तरीय जाँचबुझ आयोग रङ्गेली घटनाको अध्ययन गर्दै

पछिल्लो मधेस आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडको घटना बारे छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको टोलीले फागुन १९…

खुकुरी प्रहार गरी पत्नी हत्या, आरोपित गिरफ्तार

इस्मारजस्थल गाविस-१ की ४५ वर्षीया कमला अर्याललाई खुकुरी प्रहार गरी ५९ वर्षीय पति यमबहादुर अर्यालले फागुन १७ गते हत्या गरेको…

बालिकाको बलात्कारपछि हत्या गरिएको पीडित परिवारको आरोप

चाँदबेला गाविस-९ की ११ वर्षीया अमिताकुमारी मुडियारीको फागुन १२ गते बलात्कारपछि हत्या भएको पीडित परिवारले आरोप लगाएको छ । फागुन…

पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

ठोरी गाविस-३ सरस्वतीचोककी २१ वर्षीया एलिशा सुनारको हत्या गरेको आरोपमा ३५ वर्षीय पति अशोक लोहार र अशोककी जेठी पत्नी ३३…

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

ताकुमाझ लाकुरीवोट-९ डुम्रिस्वाँराकी ३७ वर्षीया विमला बयलकोटी धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेकी छिन् । फागुन ९…

अधिकारकर्मीको हत्या घटनाका आरोपित गिरफ्तार

कोटेली गाविस स्तरीय मानव अधिकार निगरानी सञ्जालका अध्यक्ष ३७ वर्षीय शेरबहादुर साउदलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार  

पक्लीहवा गाविस-९ सखरद्वीकी ३० वर्षीया मदेरु मुसहरलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति निरुदेव मुसहरलाई फागुन ८…

६ वर्षीया बालिकाको शव फेला

शिवराज नपा-१० की ६ वर्षीया सीता अधिकारीको शव फागुन ३ गते चन्द्रौटा बजार नजिकैको खोलामा फेला परेको प्रहरीले जनाएको छ…

हत्या गरेको आरोपमा प्रहरी हवल्दार गिरफ्तार

भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा रोल्पा लिवाङ नपा-४ घर भई जिल्ला…

तीन वर्षीय छोराको हत्या पछि आमाद्वारा आत्महत्या

धारापानी गाविस-९ की ३२ वर्षीया सुन्तली नेपालीले तीन वर्षीय छोरा गौतम नेपालीको माघ २२ गते घर नजिकैको जङ्गलमा ढुङ्गाले थिचेर…

फुपूको हत्या गरेको आरोपमा भदो गिरफ्तार

वागचौर नपा-३ की ६० वर्षीया फुपू टिकी वलीलाई लाठीले हिर्काएर हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय भदो भाइ…

बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

बरबोटे-४ की ४५ वर्षीया टीकामाया परियारलाई बलात्कार गरी हत्या गरेको कसुरमा बरबोटे-४ का २७ वर्षीय हरि भन्ने हिमाल गुरुङलाई जिल्ला…

भतिजको हत्या गरेको अरोपमा काकी गिरफ्तार

पातो गाविस-५ का तीन वर्षीय रामअवतार खंग मण्डलको हत्या गरेको आरोपमा उनकी २५ वर्षीया काकी उर्मिलादेवी खंग मण्डललाई प्रहरीले माघ…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले राधिकाका ३० वर्षीय पति दलबहादुर…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले…

सामूहिक बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

रानिवास गाविस-२ डाँडाटोलकी १७ वर्षीया विपना माझीको माघ १९ गते राति सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रानीबास-२ साखामोरका १८…

पत्नी हत्याका आरोपित गिरफ्तार

नेपालगञ्ज उपमनपा-१२ की २२ वर्षीया अनिशा खटिकमाथि आगजनी गरी फरार रहेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजेन्द्र खटिकलाई माघ १९…