INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाद्वारा स्थानीय तहमा तालाबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २२ गते राति कालिकोट जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका बाहेकका सबै स्थानीय तहका…

प्रतिबन्धित विप्लव समूहद्वारा वडा कार्यालयमा राखिएका बम निष्क्रिय

डडेल्धुराका दुई ओटा वडा कार्यालयमा असार २२ गते फेला परेका दुई ओटा बम नेपाली सेनाले निष्क्रिय गरेको छ । जिल्लाको…

प्रतिबन्धित विप्लव समूहद्वारा ११ ओटा वडा कार्यालयमा तालाबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले अछामका दुई ओटा नगरपालिका र दुई ओटा गाउँपालिकाका ११ ओटा वडा कार्यालयमा २१ गते…

ट्रक आगजनी गरेको आरोपमा विप्लव समूहका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले असार १७ गते गिरफ्तार गरेको छ । काठमाडौँ जिल्ला तारकेश्वर नपा–६ का ४२…

सङ्खुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबिच गोली हानाहान

सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताबिच असार १६ गते बिहान गोली हानाहान भएको छ । सिलिचोङ गाउँपालिका–१…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ४५ वर्षीय रोहित पन्तलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध युवा सङ्गठनका जिल्ला अध्यक्ष शमसेर घिसिङलाई असार ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा गाउँपालिका कार्यालयमा आगजनी

नरहरीनाथ गाउँपालिका-३ कुमालगाउँस्थित गाउँपालिकाको कार्यालयमा असार १० गते राति एक बजे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी…

बन्दका दिन फेला परेका बम डिस्पोज, ठाउँठाउँमा नक्कली बम फेला

सर्लाहीमा आफ्नो पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको…

व्यापारिको घरमा फेला परेको बम सेनाद्वारा डिस्पोज

मध्यपुरथिमी नगरपालिका-६ कोर्चामा रहेका व्यापारी दुर्गा प्रसाईको घरमा प्रेसर कुकर बम डिस्पोज गरिएको छ । प्रसाईको घरको मूल गेटमा असार…

कास्कीका चार स्थानमा बम र शङ्कास्पद वस्तु फेला

विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको क्रममा कास्कीका ३ स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । पोखरा महानगरपालिका-१७ स्थित पार्दी बिरौटा…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  चारजना कार्यकर्तालाई गिरफ्तार गरेको छ । नेकपा राप्ती…

विप्लव नेतृत्वको नेकपाका गण्डक ब्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा लमजुङ जिल्ला सेक्रेटरी स्याङ्जा जिल्ला घर भई पोखरा महानगरपालिका–१६…

उदयपुरका दई मुख्य बजारमा दुई ओटा बम फेला, सेनाद्वारा डिस्पोज

उदयपुरका दुई मुख्य बजारमा असार १० गते दुई ओटा बम फेला परेको छ । त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र…

विद्यालय परिसरमा भेटिएको ‘शङ्कास्पद बस्तु’ नेपाली सेनाद्वारा डिस्पोज

थुलुङ दूधकोशी गाउँपालिका–९ लोखीमस्थित जनता माध्यमिक विद्यालय परिसरमा असार ९ गते फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको आरोपमा जाजरकोटको छेडागाढ नगरपालिका–१२ मा स्थायी घर भई हाल काठमाडौँ बस्दै…

गाउँपालिका कार्यालयमा ‘शङ्कास्पद बस्तु’ फेला

बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सामा शङ्कास्पद बस्तु फेला परेको छ । सुतली बम जस्तो देखिने शङ्कास्पद बस्तुसँगै नेत्रविक्रम चन्द (विप्लव)…

विप्लव नेतृत्वको नेकपाका कोशी ब्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोशी ब्युरो सदस्य बाबुराम किराँती लाई असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ…

विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ५ गते जिल्ला प्रहरी कार्यालय रोल्पाले गिरफ्तार गरेको जनाएको…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ३६ वर्षीय कुलदिप थापा मगर (अविलास) लाई प्रहरीले असार ४ गते गिरफ्तार…