INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोली र अश्रुग्यास प्रहारबाट दुई जना मजदुर घाइते

प्रहरीको गोली र अश्रुग्यासको प्रहारबाट भदौ १९ गते बर्दिया जिल्ला बारबर्दिया नपा–९ स्थायी घर भई मेलम्ची खानेपानी कार्यालयको सुपरभाइजर पदमा…

प्रहरीले चलाएको गोली लागी एक जना घाइते

बीरगंज महानगरपालिका–१६ का ३४ वर्षीय सन्तोष दास भदौ १७ गते राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका छन् । उनको…

गोली प्रहारबाट एक व्यापारी घाइते

बलरा नपा-६ मिर्जापुरका ३४ वर्षीय राकेशकुमार सिंहलाई भदौ ४ गते गोली हानी घाइते बनाएको आरोपमा सोही ठाउँका २८ वर्षीय रामेश…

अपराधिक घटनाका आरोपितलाई समात्न प्रहरीद्वारा गोली प्रहार, एकजना घाइते

विभिन्न आपराधिक घटनामा संलग्न भएको आरोपितलाई काठमाडौँको स्वयम्भुबाट गिरफ्तार गर्ने क्रममा प्रहरीले साउन २४ गते गोली चलाएको छ । महानगरीय…

सङ्घीय समाजवादी फोरमका नेतामाथि गोली प्रहार

शुद्धोधन गाउँपालिका–५ देवपुरका समाजवादी पार्टीका नेता ४५ वर्षीय रामनयन यादवमाथि साउन १६ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरेको प्रहरीले…

सङ्खुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबिच गोली हानाहान

सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताबिच असार १६ गते बिहान गोली हानाहान भएको छ । सिलिचोङ गाउँपालिका–१…

स्थानीय र प्रहरीबिच भएको झडपमा एकको मृत्यु, आठ जना घाइते

इश्वरपुर नगरपालिकास्थित बाँके चोकमा प्रहरी र स्थानीय बिच असार १५ गते झडप हुँदा प्रहरीको गोली लागेर इश्वरपुर नपा–१३ श्रीनगरका २७…

अपरिचित व्यक्तिहरूको समूहको गोली प्रहारबाट एक जना मजदुर घाइते

लालबन्दी नपा–१ नबलपुर बस्ने ३० वर्षीय जयनाथ महतोलाई असार १४ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरी घाइते बनाएको छ…

डकैती मुद्दाका फरार आरोपितलाई समात्न प्रहरीद्वारा गोली प्रहार, एक जना घाइते

महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न जेठ २४ गते गोली चलाएको छ । काठमाडौँको बौद्ध अत्तरखेलबाट डकैती…

अपरिचित व्यक्तिद्वारा गोली प्रहार, वित्तिय संस्थाका एक कर्मचारी घाइते

सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित साउनेमा जेठ १२ गते अपरिचित व्यक्तिलेप्रहार गरेको गोली लागेर जीवन विकास संस्था नामको वित्तिय संस्थाका कर्मचारीमाथि…

प्रहरीको गोलीबाट एक जना घाइते

आपराधिक गतिविधिमा सामेल भएको आरोपमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–२ का ३५ वर्षीय विष्णु लामालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जेठ ६…

प्रहरीको गोली प्रहारबाट विप्लव नेतृत्वको नेकपाका एक जना कार्यकर्ता घाइते

शिवराज नगरपालिका–९ सुन्दरीडाँडाका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता ४० वर्षीय दुर्गाबहादुर रोका प्रहरीको गोली प्रहारबाट घाइते भएका छन् । प्रहरीले फागुन…

पत्नीलाई गोली प्रहार गरी आरोपित फरार

बडिगाड गाउँपालिका–१० पात्लेकी २५ वर्षीया बालकुमारी घर्तीलाई फागुन १६ गते गोली प्रहार गरी ३५ वर्षीय पति चन्द्रबहादुर घर्ती भागेको प्रहरीले…

प्रहरी र स्थानीयबीच झडप, तीनजना प्रहरी सहित चारजना घाइते

इलाका प्रहरी कार्यालय कपिलाकोटमा तोडफोड गर्न पुगेका स्थानीय र प्रहरीबीच माघ २६ गते साँझ पौने सात बजे झडप हुँदा तीन…

प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर माघ ८ गते एक व्यक्ति घाइते भएका छन् । गोङ्गबुस्थित होटल लकको कोठा नम्बर…

प्रहरीको गोली प्रहारबाट एकजना घाइते

जिल्ला प्रहरी कार्यालय सिरहाको गस्ती टोलीले माघ ४ गते चलाएको गोलीले सिरहा नपा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका…

गोली प्रहारबाट घाइते हवल्दारलाई उपचारका लागि काठमाडौँ लगियो

प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरी इनरूवाका ३० वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि अपरिचित व्यक्तिले माघ २ गते राति सवा…

हत्या घटनाका आरोपित गिरफ्तार गर्न प्रहरीद्वारा गोली प्रहार

सुर्खेत जिल्ला सिम्तागाउँपालिका–२ काफलकोटका २३ वर्षीय दिपकसिंह ठकुरीको हत्या आरोपमा प्रहरीले माघ २ गते राप्ती सोनारी गाउँपालिका–२ राजपुरका २० वर्षीय…

गोली प्रहारबाट तरुण दल नेताको हत्या

सुनिल स्मृति गाउँपालिका–४ सुलिचौर बजारमा भदौ २४ गते बेलुकी गोली प्रहारबाट नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष २९ वर्षीय रोहित…

निर्मला हत्या प्रकरणः महेन्द्रनगर बजार र आसपास कर्फ्यु

निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै दिलिप विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको आरोपसहित भइरहेको प्रदर्शनमा…