INSEC Online

📅 २०८३ जेष्ठ २२

जातीय विभेद गरेको आरोपमा थप एक जना गिरफ्तार

सोरु गाउँपालिका –९ खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा बिश्वकर्मालाई पुस २ गते जातीय विभेद गरेकाे आरोपमा प्रहरीले सोरु गाउँपालिका…

जातीय विभेद गरेको आरोपमा दुई जना गिरफ्तार

सोरु गाउँपालिका –९ खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा बिश्वकर्मालाई पुस २ गते जातीय छुवाछूत गरेको घटनाका आरोपमा प्रहरीले  सोरु…

यौन दुर्व्यवहार घटनाका आरोपित सरकारी वकिल कार्यालय अगाडिबाट फरार

म्याद थपको लागि जिल्ला सरकारी वकिल कार्यालय ल्याइएका यौन दुर्व्यवहार घटनाका आरोपित लहान नगरपालिका–२१ का ३५ वर्षीय छोटु सदा ०८०…

एनसेल खरिद बिक्रि विरुद्ध प्रदर्शन गर्ने १७ जना गिरफ्तार

दुरसञ्चार कम्पनी एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नु पर्ने माग गर्दै निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्ने…

बाबु हत्या घटनाका आरोपित गिरफ्तार

कुम्मायक गाउँपालिका-१ गैरीगाउँका ८३ वर्षीय चन्द्रमान तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जना छोरालाई पुस ४ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले गाैरादह नगरपालिका-६ का २३ वर्षीय दीपक बराइलीलाई पुस ४ गते गिरफ्तार गरेको छ…

माइतीघर मण्डलाको निषेधित क्षेत्र तोड्न खोजेपछि २८ जना गिरफ्तार

जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले २८ जनालाई ०८० मङ्सिर २९ गते भद्रकालीबाट…

सङ्कल्प यात्रामा अवरोध पुर्‍याउन खोजेको आरोपमा धनकुटामा १९ जना गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ मा अवरोध पुर्‍याउन खोजेको आरोपमा प्रहरीले धनकुटाबाट मङ्सिर २८ गते…

हातपात प्रयास घटनाका आरोपित गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हातपात प्रयास गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका-५ लेगुका ४२ वर्षीय महेश राईलाई…

नौ जना पहिचान पक्षधर गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा अवरोध पुर्‍याउन खोजेको आरोपमा प्रहरीले धनकुटामा नौ जनालाई मङ्सिर २७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका-२ का २२ वर्षीय सुरेन्द्र कार्कीलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ…

एमालेको कार्यक्रममा अवरोध, खोटाङमा तीन जना गिरफ्तार

‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” मा अवरोध गरेको आरोपमा प्रहरीले प्रदेश नं.१ पुनः नामाङकन संयुक्त सङ्घर्ष समितिका तीन जना…

हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते…

दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार

उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ…

जातीय विभेद घटनाका आरोपितद्वय गिरफ्तार

मेचीनगर नगरपालिका-१० की ३६ वर्षीया रञ्जु विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । जातीय विभेद…

हत्या घटनाको आरोपमा पति गिरफ्तार

सिद्ध कुमाख गाउँपालिका–३ उचाल्नेका ४० वर्षीया सितली सार्कीकाे हत्या गरेको आरोपमा ४५ वर्षीय पति डम्बर सार्कीलाई प्रहरीले मङ्सिर २० गते…

कुटपिट घटनाका आरोपित गिरफ्तार

म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाटन नगरपालिका–३ गुजरका २१ वर्षीय राजेश लुहारलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको…