INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दर्ता

फिदिम उच्च माविका शिक्षक उमेश पर्सैलालाई फागुन ५ गते कुटपिट गरेको आरोपमा फागुन ६ गते फिदिम नपा-२ का ३० वर्षीय…

नक्सा लिन पुगेका सेवाग्राहीलाई कार्यालयमै कुटपिट

जनकपुर उमनपा-१२ का ४५ वर्षीय ललन साहलाई नापी कार्यालयका कार्यालय सहयोगी मोहन यादवले माघ २७ गते कार्यालयमै कुटपिट गरेका छन्…

‘स्यालुट’ नगरेको आरोपमा डिएसपीबाट प्रहरी हवल्दार कुटिएको आरोप

दाङ जिल्ला सौडियार गाविस-२ घर भई जिल्ला ट्राफिक कार्यालय प्यूठानमा कार्यरत ३३ वर्षीय प्रहरी हवल्दार त्रिचन्द्रबहादुर डिसीलाई ‘स्यालुट’ नगरेको आरोपमा…

कथित बोक्सी आरोपमा कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-२ खोक्सर प्रवाहा कनकपट्टीकी २८ वर्षीया पुनमदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरी गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८…

विद्यार्थी सङ्गठनबिच झडप, अखिलका क्याम्पस अध्यक्ष गौतम घाइते

काठमाडौँको ठमेलस्थित सरस्वती बहुमूखी क्यापसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल…

दुई विद्यार्थी सङ्गठन बीच झडप, एक घाइते, १५ लाख बराबरको क्षति

सुन्दर नपा-७ मा रहेको कृषि क्याम्पसमा नेविसङ्घ र अनेरास्ववियुबिच माघ १७ गते झडप हुँदा एकजना गम्भीर घाइते हुनुका साथै १५…

पतिको कुटाइबाट गम्भीर घाइते महिलाको उपचारमा इन्सेकको सहयोग

पतिको कुटाइबाट गम्भीर घाइते भई उपचारमा रहेकी उदयपुर भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

शिक्षिकाको कुटपिटबाट ६ वर्षीय बालक घाइते

नेपालगञ्ज नपा-५ स्थित बालमैत्री विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक अमृत सिंहलाई पुस २५ गते विद्यालयकी शिक्षिका गङ्गा श्रेष्ठले प्रहार…

दुई वर्षीया नाबालक छोरीलाई कुटपिट गरेको आरोपमा बावु गिरफ्तार

सन्धिखर्क नपा-१ मा अस्थायी बसोवास गर्ने दई वर्षीया नाबालिका रमा धामीलाई मङ्सिर १० गते कुटपिट गरेको आरोपमा प्रहरीले उनका २७…

पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा निन्दा र भत्सर्ना

योगगुरु रामदेवको कार्यक्रमको समाचार सङ्कलनका क्रममा छिन्नमस्ता शक्तिपिठमा एसपी दिवेश लोहनीले सञ्चारकर्मीमाथि हातपात गरेको आरोपमा सप्तरीका पत्रकारहरूले मङ्सिर १२ गते…

कथित बोक्सीको आरोपमा कुटपिट तथा दुर्व्यवहार गरेको आरोप

महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै दिन पर्साकी एक ज्येष्ठ नागरिक महिलाले कथित बोक्सीको आरोपमा दुर्व्यवहार भोग्नु परेको…

प्रहरी र आन्दोनकारीबिच झडप, आठ जना आन्दोलनकारी घाइते

गाउँपालिकाको विषयमा आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिच मङ्सिर ६ गते मुगुको सदरमुकाम गमगढीमा भएको झडपमा आठ जना प्रदर्शनकारी घाइते भएका…

प्रहरी जवानमाथि कार्यालयमा कुटपिट

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी जवान अर्घाखाँची सिमलपानी- ६ का २८ वर्षीय रामु बीसीलाई सोही कार्यालयका असई सत्यनारायण यादवले…

पाठ नगरेको आरोपमा शिक्षिकाद्वारा विद्यार्थीलाई कुटपिट गरेको आरोप

चौतारा नपा-७ स्थित श्री कृष्णरत्न गङ्गा माविको कक्षा चारमा अध्ययनरत १० वर्षीय कविन कक्षपतिलाई कात्तिक २६ गते सोही विद्यालयमा कार्यरत…

विद्यालय व्यवस्थापन समिति गठनको विवादका कारण झडप

विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवाद भएका कारण डाँडाफयामा नयाँ शक्ति र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ ।…

विद्यार्थीलाई यातना दिएको घटनाको अनुगमन

लहान नपा-२ स्थित गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीमा कात्तिक १० गते विद्यार्थीहरूलाई यातना दिएको घटनाको अधिकारकर्मीहरूद्वारा कात्तिक ११ गते अनुगमन गरिएको…

कारागारमा झडप हुँदा दुई जना बन्दी घाइते

कारागारमा रहेका कैदीबन्दी बिच झडप हुँदा ध्रुव हरीजन र नविन दर्लामीसहित केही बन्दी घाइते भएका छन् । कारागारमा २०७३ कात्तिक…

दश रुपियाँ चोरेको आरोपमा बालकलाई दुर्व्यवहार

शम्भुनाथ नपा-१ का नौ वर्षीय बलराम यादवलाई दश रुपियाँ चोरेको आरोपमा शम्भुनाथ नपा-१ स्थित पसले २१ वर्षीय राधेश्याम साह र…

अमानवीय व्यवहार गरेको घटनाका आरोपितलाई कारबाहीको माग

शारीरिक अपाङ्गता भएकी त्रिपुराकोट गाविस-४ की २९ वर्षीया दुर्गादेवी रोकायलाई अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय रञ्जित बुढा…

बली चढाउने विषयमा गैरदलित समुदायले हस्तक्षेप गरेको दलित समुदायको आरोप

सिंहासैन गाविस–९ खड्केगडाका ६५ वर्षीय कर्णबहादुर विक, ५५ वर्षीय आसे विक, २८ वर्षीय रामसिंह विक, ३० वर्षीय काशी विक र…