INSEC Online

editor

मधेस प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका-१३ घर भइ दार्मा गाउँपालिका-६, सल्यान बस्ने २० वर्षीय कमल बुढाथोकीलाई प्रहरीले मङ्सिर…

कर्णाली प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु ! (फोटो फिचर)

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा…

लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु ! (फोटो फिचर)

लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका–४ मा वडाध्यक्ष, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष, कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिका–१ मा वडाध्यक्ष…

तस्बिरमा स्थानीय तह उपनिर्वाचन २०८१

देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन ०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि सुरु भएको छ ।…

स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान सुरु

देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन ०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि सुरु भएको छ ।…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद

४१  वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका-२९ जुगेडीका ५४ वर्षीय गोपाल गुरुङलाई जिल्ला अदालतका न्यायधीश पुष्पराज थपलियाको इजलासले मङ्सिर…

मतदाता बाहेक उपनिर्वाचन हुने क्षेत्रमा अरुलाई आवागमन रोक

मङ्सिर १६ गते मतदान हुने दैलेखको महाबु गाउँपालिका भूगाेल क्षेत्र र दुल्लू नगरपालिका-१३, मालिकामा मतदाता नामावली भएका बाहेक घर राजनीतिक…

स्थानीय तह उपनिर्वाचन ०८१- इन्सेकद्वारा निर्वाचन पूर्व पर्यवेक्षण (फोटो फिचर)

भोलि अर्थात् मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन पूर्व इन्सेकले निर्वाचन पर्यवेक्षण गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले…

बालत्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतीहारी घर भइ भरतपुर महानगरपालिका-१० बस्ने २८ वर्षीय कृष्ण रौनियारलाई मङ्सिर १२…

गौरीशङ्कर गाउँपालिकामा मतदान सम्पन्न नभएसम्म बाहिरका मानिसलाई प्रवेशमा रोक

आसन्न उपनिर्वाचनलाई लक्षित गरी मतदान सम्पन्न नभएसम्म बाहिरका मानिसलाई  गौरीशङ्कर गाउँपालिका प्रवेशमा रोक  लगाइएको छ । मङ्सिर १६ गते हुने…

गोरखामा स्थानीय तह उपनिर्वाचनको तयारी पुरा

गोरखा नगरपालिका–१० मा मङ्सिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । कर्मचारी आवश्यक सामग्रीसहित…

स्थानीय तह उपनिर्वाचन ०८१- दल र उम्मेदवारबाट आचार संहिता उल्लङ्घन

निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल र उम्मेदवारहरूले शक्ति प्रदर्शनसहित निर्वाचन आचार संहिता उल्लङ्घन गरेका छन् । निर्वाचन प्रचारप्रसारको निषेध…

फोहर व्यवस्थापन नुहँदा स्थानीय समस्यामा, सडक छेउको डम्पिङ साइडले वातावरण प्रदुषित

महाकाली राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका–४ गोठलापानी बजार नजिकै सडक छेउमा रहेको डम्पिङ साइडले वरीपरिको वातावरण प्रदुषित भएको छ । नगरपालिकाले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय पतिलाई प्रहरीले ०८१ मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई…

हत्या घटनाका आरोपित गिरफ्तार

रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख आदर्शकोत्वाल गाँउपालका-२ खजुरीया टोलका ४८ वर्षीय हरिभुषण कुशवाहालाई गोली हानी हत्या गरेको…

विद्युत सेवा अवरुद्ध हुँदा २ सय ५० घरधुरीका नागरिकलाई समस्या

सिमकोट गाउँपालिका–७ स्थित धारापोरी गाउँ नजिकै रहेको सडक भत्किएपछि विद्युत सेवा अवरुद्ध हुँदा धारापोरी र चौगानफयाका २ सय ५० घरधुरीका…

नौबस्ता बालसुधार गृहबाट दुई जना बालबन्दी फरार

बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहबाट दुई जना बालबन्दी ०८१ मङ्सिर १२ गते फरार भएका छन् ।…

निर्वाचन प्रचारप्रसारमा आज राति १२ बजेदेखि मौन अवधि

यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको…

हातपात घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

नाम्खा गाउँपालिका–३, खगालगाउँ घर भइ सीता एयर हुम्ला स्टेशनका इन्चार्ज ४२ वर्षीय छेपाल दोर्जे लामालाई हातपात गरेको आरोपमा सिमकोट गाउँपालिका–२…